Khabar Dabali Logo
  January 20, Wed

प्रधानमन्त्री ओलीले भने: पार्टी भित्रको गुट -उपगुटले थप झडप बढ्न सक्छ, सजगता अपनाउनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको गुटगत झडप बढ्न सक्नेतर्फ सजग गराएका छन् । आईतबार प्रधानसेनापतिसहितका चारवटै सुरक्षा प्रमुखहरुसँग ओलीले विप्लव समुहको ‘चन्दा आतंक’ र आफ्नै पार्टीको गुटगत झडप बढ्न सक्नेतर्फ सजग गराएका हुन् ।

आफ्नै पार्टी (नेकपा) भित्र गुट उपगुट बढेकाले झड्पका घट्ना थप बढ्न सक्ने भन्दै प्रधानमन्त्रीले सजगता अपनाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

त्यस्तै, मंसिर १४ मा चीनका रक्षामन्त्री जनरल वेई फेङ्गे नेपाल भ्रमणमा आउँदै छन् । प्रधानमन्त्रीले सो भ्रमण अवधिमा सुरक्षा कमजोरी हुन नदिन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

चितवनमा नेकपा नेता सुरेन्द्र पाण्डेमाथी अर्को समूहले नाराबाजी गरेका थिए । सुर्खेतमा पनि माधव नेपाल समूह र ओली समूह बीच तिक्तता पैदा भएपछि झडप हुने अवस्था आएको थियो ।
‘त्यस्ता भड्प देशभर हुनसक्ने भन्दै प्रधानमन्त्रीले सजगकता अपनाउन भन्नुभएको छ’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो ।

मंसिर ८ गते, २०७७ - १२:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...   

वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...   

फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल

हेटाै‌डा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...   

प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...   

ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो

ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...   

प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको...   

भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या...   

९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज...   

भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै

काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...   

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top