Khabar Dabali Logo
  November 27, Fri

ललितपुरको कर्मनासा खोलाको जग्गा व्यक्तिको नाममा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सीमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – खोलाको प्राकृतिक धार परिवर्तन गरी तत्कालीन नापी कार्यालय, मालपोत कार्यालय र तत्कालीन ललितपुर उपमहानगरपालिकाका केही कर्मचारीको मिलेमतोमा कर्मनासा खोलाको करिब सात रोपनी जग्गा हडपेर कम्पनीको नाममा दर्ता गरेपछि आयोगमा उजुरी परेको थियो ।

त्यसपछि आयोगले अनुसन्धान सुरु गरेको हो । सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने असल भावना भएका केही व्यक्तिको उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले ललितपुर जिल्लाको साबिक हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा घुसाइ दर्ता गरेको भन्ने विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले जग्गाधनीलाई आयोगमा हाजिर हुन सूचित गरिएको जानकारी दिए ।

कात्तिक २९ गते, २०७७ - ०८:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन हुँदै

सिन्धुपाल्चोक । सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त...   
कोरोना संक्रमणबाट ७६ वर्षीय वृ द्धकाे मृत्यु

कोरोना संक्रमणबाट ७६ वर्षीय वृ द्धकाे मृत्यु

मोरङ । कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएकाे छ । उपचारका क्रममा बिहीबार राति ९ः३० मा बेलबारी...   

गुल्मीमा जीप दुर्घटना हुदाँ ५ को मृत्यु, २ गम्भीर घाइते

गुल्मी । आज( शुक्रबार) बिहान गुल्मीको इस्मामा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा ५ जनाको ज्यान गएको...   

कीर्ते नागरिकता दिएको आरोपमा वडाध्यक्षसहित ५ जनाविरूद्ध मुद्दा, दुइ पक्राउ

काठमाडाैँ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई...   

मिलापत्रमै टुंग्याइन्छ बलात्कार घटना

काठमाडौं । बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय...   

कोरोना संक्रमणको अवधि लम्बिँदै

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार...   

मोदीको सन्देश : चरणबद्ध छलफलबाट सीमा समस्या समाधान गरौँ

ओलीको सन्देश : ऐतिहासिक सन्धि र प्रमाणका आधारमा सीमा समस्या टुंग्याऊँ काठमाडौं। नेपालले इतिहासको...   

ट्राफिकमा अनियमितता : दुई एसपीमाथि कारबाही सिफारिस

काठमाडौं । ट्राफिक कार्यालयमा अनियमितता गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले दुई प्रहरी उपरीक्षक...   

सुधीर बस्नेतलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ठगी आरोपित सुधीर बस्नेतलाई पक्राउ नगर्न आदेश दिएको छ । करोडौँ ठगी र बैंकिङ...   

नेकपाको भविष्य कठिन मोडमा : महासचिव पौडेल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top