Khabar Dabali Logo
  December 2, Wed

चिसो बढेपछि हिमाली गाउँबाट सदरमुकाम फर्कियो प्रहरी टोली

हुम्ला । हिमाली उपत्यका लिमीमा चिसो बढेपछि नाम्खा गाउँपालिका–६ सुनखानीमा रहेको प्रहरी टोली सदरमुकाम सिमकोट फर्किएको छ । प्रत्येक वर्ष जेठमा सीमा क्षेत्रमा राखिने प्रहरी चौकी चिसो बढेसँगै सदरमुकाम फर्किने गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर सीताराम विष्टले प्रहरी टोली अब अर्को वर्ष जेठमा मात्रै सुनखानी फर्किने बताए । चिसो बढेको र हिमपात सुरु भएपछि फिर्ता आउन कठिन हुने भएकाले सीमामा खटिएको प्रहरी मौसम सफा हुँदै सदरमुकाम फिर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी चौकीबाट सीमा क्षेत्र टाढा भएकाले गस्ती जानसमेत नसक्ने नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङले बताए । सईको नेतृत्वमा २३ प्रहरीको दरबन्दी भए पनि यस वर्ष सात प्रहरी मात्रै चौकी पुगेका थिए । सुनखानी प्रहरी चौकीभन्दा बस्ती एक घन्टा टाढाको दूरीमा छ ।

कात्तिक २७ गते, २०७७ - ०७:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा सचिवालय बैठक आज पनि बस्दै, ओली उपस्थित नहुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज(बुधबार) पनि बस्दै छ । हिजोको...   
एक रातको बेहोसीले बाबाजीलाई जेल

एक रातको बेहोसीले बाबाजीलाई जेल

काठमाडौं । जबरजस्ती करणी (बलात्कार) को अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको थुनामुक्त हुने...   
ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : १७ देशमध्ये नेपालमा मात्र विरोध

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : १७ देशमध्ये नेपालमा मात्र विरोध

काठमाडौं । २४ नोभेम्बरमा ट्रान्सपरेन्सी इन्टरनेसनलले ग्लोबल करप्सन ब्यारोमिटर सार्वजनिक गर्दै...   

प्रहरीको नौलो अभियान ‘आइ लभ यु बुढी गुड नाइट’

स्याङजा। काम गर्ने प्रेरणाको पहिलो स्रोत घर परिवार हो बन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले...   

अर्थमन्त्रीको निर्देशन समेत मानेनन् बिमा कम्पनीले

कोरोना बिमामा ३३ हजारको दाबी, ५ हजारको मात्र भुक्तानी काठमाडौं। कोरोना बिमा दाबी भुक्तानी एक साताभित्र...   

को बन्लान नेकपामा अध्यक्ष र प्रधानमन्त्री ?

काठमाडौं । के प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा युवाको निम्ति...   

राज्यबाटै लखेटिएका सुकुमबासी

गरिखाने ऐलानी जग्गा स्थानीय सरकारले खोस्यो, विकल्प माग्दा मेयरले हप्काए झापा । कन्काई नगरपालिका–५...   

पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने दुर्लभ मोडमा सत्तारुढ नेकपा

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सचिवालयको बुधबार हुने बैठकमा उपस्थित नहुने काठमाडौं...   

त्रिविमा साढे आठ महिनापछि प्रत्यक्ष कक्षा सञ्चालनको तयारी

झापा। त्रिभुवन विश्वविद्यालयमा कोभिड–१९ जोखिमबीच पनि सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन हुने...   

आफन्तबाटै छोरीचेली असुरक्षित

रौतहट । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्रयाक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top