Khabar Dabali Logo
  December 4, Fri

अक्सिजन तथा बाफ लिने उपकरण स्वास्थ्य केन्द्रलाई हस्तान्तरण

धरान । धरान उपमहानगरपालिका वडा नं १४ ले कोरोना भाइरस सङ्क्रमितका लागि आवश्यक अक्सिजन तथा बाफ लिने उकरण खरिद गरी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको छ । श्वास प्रश्वासका समस्याका कारण सङ्क्रमितको अकालमा निधन हुन थालेपछि वडाले स्वास्थ्य उपकरण खरिद गरेको हो ।

वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्वास्थ्य केन्द्र प्रमुख चन्दकला राईलाई तीन लाख बराबरको स्वास्थ्य सामाग्री आज हस्तान्तरण गरे । ती सामग्रीमा अक्सिजन, पल्स अक्सोमिटर, स्टिम गन स्यानिटाइजर, डिजिटल थर्मोमिटर लगायतका सामाग्री रहेका छन् ।

सङ्क्रमित बडाबासीलाई श्वासप्रश्वासमा समस्या भए घर मै पुगेर सेवा प्रदान गर्न स्वास्थ्यकर्मी राई, केन्द्रकुमारी बस्नेत र रुमा अधिकारीको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ ।

कात्तिक २१ गते, २०७७ - २०:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

४६ किलोमिटर सडक कालोपत्र

मोरङ । बन्दाबन्दीको समयमा सङ्घीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय विराटनगरले ४६ किलोमिटर सडक...   
४ करोड २९ लाख लगानिमा शहीद रङ्गशालामा  रात्रिकालीन बत्ती जडान

४ करोड २९ लाख लगानिमा शहीद रङ्गशालामा रात्रिकालीन बत्ती जडान

मोरङ । प्रदेश नं १ सरकारले लामो समयदेखि युवा खेलाडीको रात्रि खेलकूद हेर्ने चाहनालाई प्रदेश सरकारले...   

बलात्कार आरोपी ६ वर्षपछि पक्राउ

पाँचथर । प्रहरीले एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार...   

बाइडेनको पहिलो काम : “सय दिन मास्क लगाऔँ अभियान” सञ्चालनको तयारी

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क...   

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा...   

प्लाइ उद्योगमा आगलागी, करिब ३० लाख बराबरको क्षति

झापा । झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट...   

मोटरसाइकलको ठक्करबाट ५२ वर्षीय मगरको मृत्यु

देउखुरी । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एककोे मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका...   

खाली विद्यालय भवनमा कोरोना अस्पताल निर्माण

बलेवा । खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल...   
लुम्बिनी प्रदेशमा ८२३ घरेलु हिंसा

लुम्बिनी प्रदेशमा ८२३ घरेलु हिंसा

तुलसीपुर । लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले...   

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

दमक । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top