Khabar Dabali Logo
  December 4, Fri

एम्बुलेन्समा जिपिएस जडान गर्ने निर्णय

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको एम्बुलेन्स सञ्चालक समिति र सरोकार पक्षको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिनुभएको जानकारीअनुसार सर्वसाधारण यात्रुलाई दृष्टिगत गर्दै जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने भएको हो ।

सो प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन अवस्थामा छ भन्ने विषयमा सजिलै जानकारी प्राप्त हुने प्रजिअ रिजालले राससलाई जानकारी दिए । जिपिएस जडानपश्चात् एम्बुलेन्सका चालकले यात्रु बोकेको वा गैरकानूनी काम गरेको अवस्थामा थाहा लाग्ने भएकाले उक्त निर्णय गरिएको प्रजिअ रिजालले बताए ।

उनका अनुसार पहिलो चरणमा मकवानपुरमा ३५ वटा एम्बुलेन्समा सो प्रविधि जडान गरिने र आवश्यकताअनुसार थप एम्बुलेन्सहरुमा पनि जडान गरिने छ ।

कात्तिक १६ गते, २०७७ - १३:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

कर्णाली । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई...   

कास्कीमा सुन्तला खेती सुस्ताए सँगै किसान चिन्तित

कास्की । कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता...   

अपाङ्गता दिवसका अवसरमा सहयोग एवं सम्मान

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरका अवसरमा अपाङ्गता...   

फेसबुकबाट शुरु भएको मायाले तारालाई घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा...   

१२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गर्ने अभियुक्त जेलबाट फरार

डोटी । डोटी जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा...   

गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

झापा । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार...   

१० किलो चरेससहित एक जना पक्राउ

बैतडी । दश किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९...   
रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माणलाई निरन्तरता

रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माणलाई निरन्तरता

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माण शुरु...   

हत्या कसुरमा २५ वर्षीय युवकलाई जन्मकैदको फैसला सहित १ लाख जरिवाना

गाईघाट । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया...   

यस वर्षको हिउँदमा गैँडा गणना हुने

चितवन । गत दुई वर्ष चाहेर पनि गणना हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top