अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष
काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिँदै भन्ने खबरहरुमा कुनै सत्यता नरहेको बताइएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष मिलेर ओलीविरुद्ध ल्याउन लागिएको भनिएको अविश्वासको प्रस्तावमा सत्यता नरहेको र उक्त हल्ला ओली पक्षकै नेताहरुले चलाएको एक स्थायी समितिका सदस्यले बताएका छन् … Continue reading अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed