Khabar Dabali Logo
  November 25, Wed

हुम्लामा ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर सहयोग

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर प्रदान गरिएको छ । जिल्ला सदरमुकाम सिमकोटमा लामो समयदेखि सञ्चालनमा रहेको न्यु भिजन चर्चले जिल्ला कोरोना उच्च संक्रमणको जोखिममा रहेको जनाई ताक्ला र बाम्टा गाउँका घरधुरीलाई सेनिटाइजर सहयोग गरेको हो ।

ग्रामीण बस्तीका नागरिकले कोरोना संक्रमणबाट बच्न र व्यक्तिगत सरसफाइमा जोड दिऊन् भन्नाका लागि सेनिटाइजर सहयोग गरिएको चर्चका कालीबहादुर बोहराले बताए।

कात्तिक १२ गते, २०७७ - ११:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद दीपक मनाङ्गेकी श्रीमती ‘चोरी मुद्दा’मा पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेकी श्रीमतीलाई पक्राउ परेकि छिन् । श्रीमति दीछेन डोल्मालाई...   

काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा...   

कोरोना संक्रमणबाट एकैदिन २८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट...   

थप १९ सय ४८ मा कोरोना पुष्टि, ३ हजार १४० जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...   
आयोगका आयुक्त पाठकलाई ७० लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउ

आयोगका आयुक्त पाठकलाई ७० लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउ

काठमाडौं । तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस...   

पाँचथरको फालोटमा बिओपी स्थापना

पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको...   

देशैभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात...   

गार्डलाई खुकुरी प्रहार गरि भागेका शशि थापा बानेश्वरबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय...   

३६० कोरोना सङ्क्रमितको भोकै बसेर उपचार

चितवन । यहाँ सञ्चालित आइसोलेशनमा रहेका ३६० सङ्क्रमितको उपवास विधिबाट उपचार गरिएको छ । प्राकृतिक चिकित्सा...   

सैनामैना आधुनिक र व्यवस्थित शहर बन्छ : अर्थमन्त्री पौडेल

बुटवल । सङ्घीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top