Khabar Dabali Logo
  December 5, Sat

दाङमा दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना

दाङ । दाङमा दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार काठमाडौँबाट घोराही आउँदै गरेको ना ८ ख ११६४ नम्बरको बस र तुलसीपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ३९५ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ मुसोटमा ठोक्किँदा दुर्घटना भएको हाे ।

साे दुर्घटनामा मानवीय क्षति भएको छैन ।

कात्तिक ७ गते, २०७७ - ११:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले सरकारविरुद्ध सडकमा उत्रने गर्याे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको पछिल्लो कदमविरुद्ध सडकमा उत्रने भएको छ। कोरोना...   

भिजिट भिसामा मानव तस्करी भएको आशंकामा गृहले थाल्याे छानबिन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’ मा मानव तस्करी भइरहेको आशंकामा गृह मन्त्रालयले...   
करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा : रातारात जग खनियो

करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा : रातारात जग खनियो

वीरगञ्ज । वीरगन्जको मुख्य व्यपारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक...   

‘भारतीय गुप्तचर संस्थाका प्रमुखको भ्रमण अपारदर्शी छैन’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर संस्था (रअ) प्रमुखको भ्रमणले थुप्रै...   

नेकपा विवाद : दुवै पक्षको अडान कायमै

सहमतिको आधार खोज्न ओली पक्ष दौडधुपमा काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको...   

चिकित्सा शास्त्र प्रवेश परीक्षा नहुँदा अन्योल

काठमाडौं । चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका...   
दक्षिण एसियाकै ठूलो म्याग्नेसाइट उद्योग २२ वर्षदेखि बन्द

दक्षिण एसियाकै ठूलो म्याग्नेसाइट उद्योग २२ वर्षदेखि बन्द

दोलखा। दोलखा र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ, ओरियन्ड म्याग्नेसाइट उद्योग । यो दक्षिण एसियाकै...   

हुम्लामा जीप दुर्घटना हुदाँ चारको मृत्यु, सात जना घाइते

हुम्ला । हुम्लामा बिरामी बोकेको बोलेरो जीप दुर्घटना हुदाँ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका...   

कोरोना महामारीका कारण सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतले घट्यो

काठमाडौं। कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा...   
हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला । आज(बिहीबार) बिहानै हुम्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top