Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

देशभर ३९ सय ५४ स्वास्थ्यकर्मी संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । कोभिड संक्रमणको नौ महिनामा करिब चार हजार स्वास्थ्यकर्मी संक्रमित भएको सरकारी तथ्यांकले देखाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - २७ असोजसम्मको तथ्यांकअनुसार मुलुकभर तीन हजार नौ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

कुन जिल्लाका कति स्वास्थ्यकर्मी संक्रमित ?

– मोरङ १५४
– सुनसरी ५७
– झापा २०
–धनकुटा ४
– उदयपुर ४
–सप्तरी १९
– सिराहा २५
– धनुषा ६२
– महोत्तरी २५
– सर्लाही २२
– रौतहट १६
– बारा ४८
– पर्सा १५३
– काठमाडौं १३४८
–ललितपुर ४२८
– भक्तपुर २११
– चितवन ३६३
– मकवानपुर १६
– काभ्रे १४२
– धादिङ १९
– नुवाकोट ३
– रामेछाप ४
– सिन्धुपाल्चोक २
– सिन्धुली ११
– दोलखा ३
– रसुवा १
– मनाङ १
– पर्वत १२
– गोरखा १
– लमजुङ ८
– तनहुँ १२
– कास्की १४
– बाग्लुङ १२
– स्याङ्जा ४
– नवलपरासी पूर्व १२
– कपिलवस्तु २५
– दाङ ३९
– पाल्पा १८
– बाँके १४३
– गुल्मी ९
( रुपन्देही ६२
– प्युठान १५
– बर्दिया १४
– नवलपरासी पश्चिम १८
– रोल्पा २
– दैलेख १४
– जाजरकोट ८
– जुम्ला ६६
( कालिकोट २
– सल्यान ४
– सुर्खेत १९३
– अछाम ४२
– बझाङ १
– बाजुरा ७
– डडेल्धुरा २
– दार्चुला १
– डोटी १
– कैलाली २६
– कञ्चनपुर ६

जम्मा ३९५४

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies