Khabar Dabali Logo
  October 27, Tue

देशभर ३९ सय ५४ स्वास्थ्यकर्मी संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । कोभिड संक्रमणको नौ महिनामा करिब चार हजार स्वास्थ्यकर्मी संक्रमित भएको सरकारी तथ्यांकले देखाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – २७ असोजसम्मको तथ्यांकअनुसार मुलुकभर तीन हजार नौ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

कुन जिल्लाका कति स्वास्थ्यकर्मी संक्रमित ?

– मोरङ १५४
– सुनसरी ५७
– झापा २०
–धनकुटा ४
– उदयपुर ४
–सप्तरी १९
– सिराहा २५
– धनुषा ६२
– महोत्तरी २५
– सर्लाही २२
– रौतहट १६
– बारा ४८
– पर्सा १५३
– काठमाडौं १३४८
–ललितपुर ४२८
– भक्तपुर २११
– चितवन ३६३
– मकवानपुर १६
– काभ्रे १४२
– धादिङ १९
– नुवाकोट ३
– रामेछाप ४
– सिन्धुपाल्चोक २
– सिन्धुली ११
– दोलखा ३
– रसुवा १
– मनाङ १
– पर्वत १२
– गोरखा १
– लमजुङ ८
– तनहुँ १२
– कास्की १४
– बाग्लुङ १२
– स्याङ्जा ४
– नवलपरासी पूर्व १२
– कपिलवस्तु २५
– दाङ ३९
– पाल्पा १८
– बाँके १४३
– गुल्मी ९
( रुपन्देही ६२
– प्युठान १५
– बर्दिया १४
– नवलपरासी पश्चिम १८
– रोल्पा २
– दैलेख १४
– जाजरकोट ८
– जुम्ला ६६
( कालिकोट २
– सल्यान ४
– सुर्खेत १९३
– अछाम ४२
– बझाङ १
– बाजुरा ७
– डडेल्धुरा २
– दार्चुला १
– डोटी १
– कैलाली २६
– कञ्चनपुर ६

जम्मा ३९५४

अशोज ३० गते, २०७७ - ०८:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top