Khabar Dabali Logo
  October 20, Tue

नेकपा सचिवालय बैठक : संवैधानिक निकायमा छिटो नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति छिटो गरिसक्न सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्त गर्न आग्रह गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले भने,ुसंवैधानिक परिषद्को बैठक छिटो बोलाउन हामीले प्रधानमन्त्रीलाई आग्रह गरेका छौं।ु

आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड तयार गर्ने अपेक्षा गरिएको भएपनि यसबारे कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए । यसअघि आइतबार बसेको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय गरेपछि मापदण्ड आगामी बैठकले तयार गर्ने बताइएको थियो ।

अशोज ६ गते, २०७७ - १५:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन नजिकिदै गर्दा राष्ट्रपति ट्रम्प सञ्चार माध्यम र डा फाउचीप्रति आक्रामक

टक्सन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आएका...   

प्युठानमा बस दुर्घटनामा परि चालकको मृत्यु, तीन घाइते

प्युठान । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि...   

रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११...   

कर्णाली विवाद मिलाउने जिम्मा प्रदेशलाई नै दिन प्रचण्डको प्रस्ताव, ओली मौन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुपकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा...   

एकै दिन बिके ५४० खसीबोका

काठमाडौं । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार...   

धरानमा थप एक जना सङ्क्रमितको मृत्यु

धरान ।यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । इटहरीका...   

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक...   

चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

जसपाका सबै सांसदले दसैं भत्ता नलिने

काठमाडौं । जनता समाजवादी पार्टीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूले दसैं भत्ता नै खारेज...   

महङ्गो भएपछि च्याङ्ग्राको व्यापार ह्वात्तै घट्यो

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top