Khabar Dabali Logo
  September 28, Mon

बिहीबार थप १२ सय ४६ जनामा कोरोना पुष्टि, मृतकको संख्या ३८३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २४३ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ छ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यीसहित हालसम्म मृतक ३ सय ८३जनामा कोरोना पुष्टि भएको छ।

अशोज १ गते, २०७७ - १६:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडा सवारी दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु

मकवानपुर । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ४१६४ नंको ट्रकले हेटौँडाबाट बारातर्फ जाँदै गरेको...   

दशैँंलाई लक्षित गर्दै साल्ट ट्रेडिङले सहुलियत मूल्य पसल सञ्चालन गर्ने

काठमाडौं । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी...   
उपत्यकामा मात्रै ८१७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?(विवरणसहित)

उपत्यकामा मात्रै ८१७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?(विवरणसहित)

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका...   

सोमबार थप १३५१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४८१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीसहित हालसम्म...   

माछापोखरीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु...   
देउवाविरूद्ध पौडेल पक्षले दर्ता गरायाे ज्ञापनपत्र, कोइरालालगायत २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

देउवाविरूद्ध पौडेल पक्षले दर्ता गरायाे ज्ञापनपत्र, कोइरालालगायत २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन...   

धरानकी ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरी । धरानमा कोरोना भाइरसबाट थप एक महिलाको मृत्यु भएको छ । ती कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य...   

काराबाख क्षेत्रमा भिषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु

बाकु । आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको संघर्षमा सोमबार आफ्ना अरु १५...   

भरतपुर अस्पतालमा कोारोना सङ्क्रमितको बिरामी घटे

चितवन । कोरोना सङ्क्रमण शुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित...   

चितवनमा डिएसपी थापासहित ८ प्रहरीमा कोरोना पुष्टि

चितवन । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top