Khabar Dabali Logo
  September 26, Sat

पाल्पामा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

पाल्पा । यहाँ कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गत भदौ २९ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।

अशोज १ गते, २०७७ - १६:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु, धरानमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्याे

बीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु, धरानमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्याे

धरान । कोरोना सङ्क्रमणबाट यहाँ एक पुरुषको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान...   

ब्राजिलमा कोरोनाबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

ब्राजिल । ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । यहाँ प्रत्येक दिन हजारौँको संख्यामा...   

चितवन मेडिकल कजेलमा उपचार हुँदाहुँदै एक संक्रमितको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा...   
सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका...   

चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी ह्वात्तै बढे

चितवन । कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई...   

प्रदेशसभा बैठक दुई महिनादेखि स्थगित

कर्णाली । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको...   

बिर्तामोडमा माइक्रोको ठक्करबाट पैदलयात्री लिम्बूको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार...   

झापाको कारागारमा सयौं कैदिलाई कोरोना, कैदीबन्दी त्रसित

झापा । झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको...   

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए, सबैभन्दा बढि कुन देशबाट फर्किए ?

काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६...   

भरतपुरको टिकौली जंगलमा ट्रकको ठक्करबाट दुर्घटनामा पुरन गिरीको मृत्यु

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top