Khabar Dabali Logo
  October 1, Thu

केन्द्रीय यातायात मन्त्रीलाई कोरोना सङ्क्रमण

नयाँदिल्ली । भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ ।

उनले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

उहाँले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गरेका छन् ।

“मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,” उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उाले थप लेखेका छन्, “भगवानको कृपा र तपाईहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु ।”

अशोज १ गते, २०७७ - १५:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सुनको मुल्य घट्यो, तोलाको कतिमा झर्याे ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज तोलामा रु २ सय रुपैंयाँले घटेको हो । नेपाल...   

भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा...   

रुपन्देही र बाँकेमा कोरोनाबाट थप चार जनाको मृत्यु

रुपन्देही । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी...   
सरकारको मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त, युवराज खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत

सरकारको मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त, युवराज खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत

काठमाडौँ । सकारको मुख्यसचिव पदमा शंकरदास बैरागी नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्...   

सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले दिए राजीनामा

काठमाडौं । सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । बिहीबार उनले प्रधानमन्त्री केपी...   

विदेशीलाई धेरै उडान दिएको भन्ने समाचारप्रति निगमकाे आपत्ति, विदेशीले भन्दा नेपाली पाइलटलेनै धेरै तलब बुझ्ने गरेकाे दाबी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले...   

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई बैंकको शाखा बन्द

कञ्चनपुर । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा...   

डोटीमा कम हुँदै सक्रिय सङ्क्रमित

डोटी । जिल्लामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित...   

बुटवल कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ गत असोज १२ गते स्वास्थ्यमा...   

दुई किशोरीको नेपाल–भारत सीमाबाट उद्धार

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top