Khabar Dabali Logo
  September 23, Wed

गम्भीर खालको लक्षण देखिएकाे कोरोना सङ्क्रमित महिलाको मृत्यु

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलालाई अस्पतालको भेन्टिलेटरमा राखेर प्लाज्माथेरापी विधिबाट उपचार भइरहेको बताइएको छ । सूचना अधिकारी श्रेष्ठले भने,“रेमडेसिविर औषधि समेत प्रयोग गरी सबै प्रयास गरिए पनि उनलाई बचाउन सकिएन ।” यही भदौ १७ गते कोरोना पुष्टि भई गम्भीर खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।

भदौ ३१ गते, २०७७ - २१:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आर्थिक प्रलोभनमा पर्ने ७७ जना ट्राफिक प्रहरी कारवाहीमा

काठमाडौं । सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार...   

सरकारले गरिब तथा विपन्नलाई आकस्मिक उपचार सेवा निःशुल्क गर्ने

काठमाडौं । सरकारले गरिब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क शुरु...   

कर्णालीमा ५५ जना कोरोना सङ्क्रमित थपिए

कर्णाली । कर्णाली प्रदेशभर आज थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंक्षी...   

स्वास्थ्य मापदण्ड पालना गरी यात्रा गराउन यातायात विभागको अपिल

काठमाडौं । यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा...   

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि आज विद्यालय...   

अमेरिकाद्वारा इरान विरुद्ध नयाँ प्रतिबन्ध घोषणा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा...   

नेपाल राष्ट्र बैंकसँग लिखित जवाफ माग

काठमाडौ । सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्र्तगत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत...   

कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न सकिन्छ : मन्त्री भुसाल

इलाम । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिजन्य सामग्री गुणस्तरीय भएमा मात्र प्रतिष्पर्धा...   

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार भन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म...   
भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल आइसियु, चाहे गर्न सकिँदो रहेछ

भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल आइसियु, चाहे गर्न सकिँदो रहेछ

भक्तपुर । नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top