Khabar Dabali Logo
  September 19, Sat

भाेली देशभरका सबै अदालतमा बिदा

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।

सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सप्तरी जिल्लामा १९७६ सालमा जन्मिएका सिंहले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए । विसं २००३ देखि सरकारी सेवामा बडाहाकिम पदबाट सिंहले सेवा प्रारम्भ गरेका थिए ।

भदौ ३१ गते, २०७७ - १८:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नौ वर्षीय बालकको हत्या, हत्यामा संलग्न एक जना पक्राउ

डोटी । अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल बिकको हत्या भएको छ । हत्यामा संलग्न...   

विच्याट र टिकटक खरिद प्रक्रियामा अमेरिकी अवरोधको चीनद्वारा विरोध

बेइजिङ । संयुक्त राज्य अमेरिकाको वाणिज्य मन्त्रालयले अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरेको...   

सिनेमा हल सञ्चालनलाई थप सहज बनाइने

बेइजिङ । चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई...   

संविधान दिवसमा एक महिलासहित एघार जना कैदीबन्दी मुक्त

काठमाडौ । संविधान दिवसका अवसरमा कास्की कारागारबाट विभिन्न मुद्धाका एक महिलासहित ११ जना कैदीबन्दी...   

रुपन्देही र पाल्पामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । कोरोना सङ्क्रमणका कारण रुपन्देही र पाल्पामा आज बिहान र शुक्रबार राती दूइ जनाको मृत्यु भएको...   

खाल्डोमा डुबेर पाँच वर्षीय बालकको मृत्यु

रौतहट । मौलापुर नगरपालिकाअन्तर्गत वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको भएको छ । सोही खाल्डोमा...   

पश्चिम बङ्गाल र केरलाबाट अल कायदा सम्वद्ध नौ व्यक्ति पक्राउ

नयाँ दिल्ली । भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले शनिबार भारतको दक्षिणी र पूर्वी...   
संविधान दिवसको मूल समारोहमा जे देखियो…

संविधान दिवसको मूल समारोहमा जे देखियो…

काठमाडौं । गतवर्ष संविधान दिवसका दिन हातहातमा झण्डा बोकेका आमसर्बसाधारण ठाउँठाउँबाट हर्सोल्लासपूर्ण...   
डा. केसीको माग सम्बोधन गर्न काँग्रेसकाे माग

डा. केसीको माग सम्बोधन गर्न काँग्रेसकाे माग

काठमाडौं । नेपाली काँग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगतदेखि नै सत्याग्रहमा सरिक...   
डा. विश्वकर्मा प्रसिद्ध विकास लेखन सम्मानबाट सम्मानित

डा. विश्वकर्मा प्रसिद्ध विकास लेखन सम्मानबाट सम्मानित

काठमाडौं । नेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top