Khabar Dabali Logo
  September 19, Sat

उपत्यकामा मात्रै ७३७ जनामा कोरोना पुष्टि, अन्य कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको अध्यावधिक विवरणअनुसार काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यसैगरी बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो ।

उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

भदौ ३१ गते, २०७७ - १७:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काँग्रेस महामन्त्री डा. कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौं । मंगलबार साँझबाट ओम अस्पताल भर्ना भएका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट...   

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आएको प्रधानमन्त्रीको भनाई

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर ९वेभ० आउन सक्ने...   

अर्को वर्षको अप्रिलसम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना...   

पहिराले बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ । शुक्रबार साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर–चामे सडकमा अवरुद्ध...   
कोरोना महामारीकाे कारण कबुल गरिएको काम सम्पन्न हुन सकेन (यस्ताे छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

कोरोना महामारीकाे कारण कबुल गरिएको काम सम्पन्न हुन सकेन (यस्ताे छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष गरिएका कतिपय कबुल कोरोना महामारीका कारण पूरा...   

गण्डकी प्रदेशमा १५ जना सङ्क्रमित थपिए

कास्की । गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या...   

संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका...   

चर्चित फुडबल खेलाडी मेस्सीले अब आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने

एजेन्सी । चर्चित फुडबल खेलाडी लिओनेल मेस्सीले नौ वर्ष लामो कानुनी लडाइँपछि आफ्नो नाममा ट्रेडमार्क...   

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु, अन्य घटनाबाट दुई जनाको मृत्य

चितवन । जिल्लाका विभिन्न घटनामा आज तीन जनाको मृत्यु भएको छ । कोरोनाको सङ्क्रमण, सर्पको डसाइ र दुर्घटनामा...   

पाल्पामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

पाल्पा । पाल्पामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१४,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top