Khabar Dabali Logo
  September 22, Tue

बिल गेट्सका पिताको निधन

वासिङ्टन । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवाबिल गेट्सका पिताको निधनसमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

उनी अल्जाइमरको विरामी थिए । विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन् ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाउनु भएको छ । विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए। उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए । एएनआई

भदौ ३१ गते, २०७७ - १२:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारीको ऋण लगानीमा अधिकतम ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकियो

काठमाडौं । सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको सहकारी...   

डा. केसीको उपचारलाई आठ सदस्यीय चिकित्सक टोली गठन, तर उपचार गर्न मानेनन्

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन...   

आगामी पाँच दिन देशभर भारी वर्षा हुने, उच्च सतर्कतासाथ बस्न अनुरोध

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना...   

कोरोना सङ्क्रमित ४९ वर्षीय पुरुषको घरमै मृत्यु

सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमित विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको...   
काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोना पुष्टि, अन्य कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोना पुष्टि, अन्य कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित...   

मंगलबार देशभर १३५६ जनामा कोरोना पुष्टि

काठमाडौं । मंगलबार देशभर १३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा...   

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनका समकक्षी महिन्दा राजापाक्षबीच...   

आङरिता शेर्पाको निधनले पर्वतीय पर्यटनमा अपूरणीय क्षतिः पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको...   

नेकपा सचिवालय बैठक : संवैधानिक निकायमा छिटो नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक...   

डा. केसीलाई प्रहरीले विमानस्थलबाट जबरजस्ती ट्रमा सेन्टर पुर्‍यायो

काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top