Khabar Dabali Logo
  September 22, Tue

कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने निर्णय तत्काल कार्यान्वयन नगर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई अल्पकालीन आदेश दिएको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले सोमबार यस्तो आदेश दिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सर्वोच्चले मन्त्रालयलाई ८ असोजमा छलफलका लागि उपस्थित हुन आदेश पनि दिएको छ । अधिवक्ता सन्तोष भण्डारीसहितले उक्त सरकारी निर्णयविरुद्ध रिट दर्ता गरेका थिए । मन्त्रालयको निर्णय भू–उपयोग ऐन–२०७६ विपरीत रहेको रिटमा उल्लेख छ ।

१८ भदौमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले साउन ०७४ देखि रोक लगाइएको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेकी थिइन् । मन्त्रालयले उक्त निर्णय कानुनको सहज कार्यान्वयनका लागि लिएको बताएको थियो । तर, यस निर्णयले कृषियोग्य जमिन घडेरीमा परिणत हुने जोखिम बढाएको रिटमा उल्लेख छ ।

भदौ ३० गते, २०७७ - ०६:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित समयमै क्लिन फिड लागू गर्ने

काठमाडौँ । सरकारले आउँदो कात्तिक ८ गतेभित्रै विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू गर्ने भएको...   

चाडपर्व नजिकिँदै गर्दा आकाशियो तरकारीको भाउ

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको...   

केरुङमा रोकिए ११ लाख सिरिन्ज, बीसीजी खोप प्रभावित हुन सक्ने

काठमाडौं । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११...   
राजश्व छली गर्नेहरु फेरि सक्रिय

राजश्व छली गर्नेहरु फेरि सक्रिय

काठमाडौं । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । आजको राजधानी...   
अब विदेशको कमाइ मोबाइलबाटै घर पठाउन सकिने

अब विदेशको कमाइ मोबाइलबाटै घर पठाउन सकिने

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था...   

परीक्षामा जुट्न थाले विश्वविद्यालय

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा...   

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले...   
कर्णालीमा कहालीलाग्दो जीवन

कर्णालीमा कहालीलाग्दो जीवन

राष्ट्रिय अनुपातमा कर्णालीको औसत आयु ६ वर्ष र प्रतिव्यक्ति आय आधा कम कर्णाली। चिकित्सा शिक्षा सुधारसहितका...   

दोलखा पहिरो : पुनर्निर्माण प्राधिकरणको नजर पुगेन, पहिरोले गाउँ नै बगायो

भीर फाटेर झरेको पहिरोबाट २६ परिवार पूर्ण विस्थापित, २४७ परिवार प्रभावित दोलखा। दोलखा कालिञ्चोक गाउँपालिका–५...   
कोरोनाका कारण लघुवित्तमा भाका नाघेका ऋणी ६४३ प्रतिशतले बढे

कोरोनाका कारण लघुवित्तमा भाका नाघेका ऋणी ६४३ प्रतिशतले बढे

फागुनयता मात्रै भाका नाघेका ऋणीहरूको संख्या १ लाख ६८ हजारबाट बढेर १२ लाख ५६ हजार काठमाडौं । लघुवित्त...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top