Khabar Dabali Logo
  October 1, Thu

बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक, कुलमान र वामदेवबारे निर्णय हुन सक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो ।

आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेका छन्।

स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइसकेको छ।

कुलमानको चार वर्षे कार्यकाल भदौ २८ गतेदेखि सकिएको छ।

त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने सम्भावना रहेको छ।

भदौ २९ गते, २०७७ - १२:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा...   

रुपन्देही र बाँकेमा कोरोनाबाट थप चार जनाको मृत्यु

रुपन्देही । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी...   
सरकारको मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त, युवराज खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत

सरकारको मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त, युवराज खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत

काठमाडौँ । सकारको मुख्यसचिव पदमा शंकरदास बैरागी नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्...   

सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले दिए राजीनामा

काठमाडौं । सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । बिहीबार उनले प्रधानमन्त्री केपी...   

विदेशीलाई धेरै उडान दिएको भन्ने समाचारप्रति निगमकाे आपत्ति, विदेशीले भन्दा नेपाली पाइलटलेनै धेरै तलब बुझ्ने गरेकाे दाबी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले...   

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई बैंकको शाखा बन्द

कञ्चनपुर । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा...   

डोटीमा कम हुँदै सक्रिय सङ्क्रमित

डोटी । जिल्लामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित...   

बुटवल कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ गत असोज १२ गते स्वास्थ्यमा...   

दुई किशोरीको नेपाल–भारत सीमाबाट उद्धार

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले...   

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top