Khabar Dabali Logo
  September 23, Wed

कोरोना संक्रमणबाट कपिलवस्तुमा थप २ जनाको मृत्यु

कपिलवस्तु । कोरोना भाइरस संक्रमणका कारण कपिलवस्तुको २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटा बजारका दुई जना रहेका छन् ।

बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेकी ४७ वर्षीय महिलाको सोमबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।

उनी मिर्गौला र उच्च रक्तचापका बिरामी थिइन् ।

त्यस्तै उक्त वार्डकै ५८ वर्षीय पुरुषको आइतबार भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको छ । उनी दमका बिरामी थिए । महिलामा भदौ २१ र पुरुषमा भदौ २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

भदौ २९ गते, २०७७ - १०:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकामा थपिए ६३७ संक्रमित, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

उपत्यकामा थपिए ६३७ संक्रमित, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा बुधबार ६३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ...   

बुधबार थप ११७२ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ४३६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

गोरखामा जडीबुटी खोज्न जाँदा भिरबाट लडेर मुत्यु

गोरखा । धार्चे गाउँपालिका–२ केरौजाका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका...   

२० वर्षीया बुहारीलाई पटक–पटक बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ...   

पहिलो पटक बन्यो पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र

ललितपुर । मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार...   

छठलगत्तै त्रिविका सबै परीक्षा हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी...   

करेन्ट लागेर मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजरको मृत्यु

ओखलढुङ्गा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका...   

कोरोना सङ्क्रमणबाट वडाध्यक्ष थारुको मृत्यु

बर्दिया । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष...   

एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि

लहान । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक...   

अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top