


जन्मियो युथ कांग्रेस !


-
-
भदौ २१ गते, २०७७ - २०:२८

काठमाडौं । नेपाली कांग्रेस आफै चरम विवादमा फसिरहेको बेला कांग्रेसभित्रकै केही युवा मिलेर युथ कांग्रेस गठन गरेका छन् ।
आफुलाई लोकतन्त्रवादी युवा अभियान चलाईरहेको दावी गर्ने केही युवाहरु मिलेर युथ कांग्रेसको घोषणा गरेका हुन् ।
आज एक वक्तव्य जारी गर्दै सचिन तिमल्सेना संयोजक रहेको १५ सदस्यिय केन्द्रिय कार्यसमिति घोषणा गरिएको हो ।
कार्यसमितिको महामन्त्रिमा सिफलका महेश दुलाल रहेका छन् भने बाँकी सदस्यहरु रहेका छन् । तिमल्सेना पाँचथरका युवा हुन् ।
तिमल्सेनाले खबरडबलीसँग कुरा गर्दै यो कुनै विद्रोही संगठन नभएर नेपाली कांग्रेसमा राजनीतिक आस्था राख्ने तर कांग्रेसको नीति र नेतृत्वमा आमुल परिवर्तन गनुपर्छ भन्ने युवाहरु भएको बताए । उनले थपे, –‘यसले लोकतन्त्र, जनजीविका र जनपक्षिय कांग्रेस बनाउन भुमिका खेल्छ ।’
हेर्नुहोस् कोको छन् कार्यसमितिमा ?


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...
