


राष्ट्रपतिले इच्छामृत्यु अस्वीकार गरेपछि फेसबुकमै मृत्युको लाइभ स्ट्रिमिङ


-
-
भदौ २१ गते, २०७७ - ११:०६

पेरिस । पेरिसका एकजना नागरिकले फेसबुकमा आफ्नो मृत्युको फेसबुक लाइभ शुरु गरेका छन् ।
डिजोन शहर निवासी ५७ वर्षी अलाइन कोकले उपचार हुन नसक्ने बिमारीका कारण राष्ट्रपति इम्यानुअल म्याक्रोसँग इच्छामृत्युका लागि अपील गरेका थिए ।
तर राष्ट्रपतिले भने कोकको माग खारेज गरे ।
त्यसपछि कोकले खानपीन छोडेर आफ्नो मृत्यु हुन गइरहेको भन्दै फेसबुक लाइभ स्ट्रिमिङ शुरु गरे ।
“म एक हप्ताभन्दा बढी बाँच्दिन होला । समय बित्दै जाँदा मलाई छटपटी भइरहेको छ ।”
कोकले राष्ट्रपतिलाई लेखेको पत्रमा आफू गम्भीर बिरामी भएको र त्यसको उपचार पनि लेखेका थिए । “मलाई असह्य दुखाई भइरहेको छ, मलाई केही त्यस्तो कुरा दिइयोस ताकि म शान्त भएर मर्न सकुँ ।” पत्रमा उल्लेख थियो ।”
राष्ट्रपतिले भने फ्रान्सको कानुनले यसको अनुमति नदिएको भन्दै कानुनमाथि माथि रहेर निर्णय गर्न नसक्ने जवाफ दिएका थिए ।
राष्ट्रपतिबाट सकारात्मक जवाफ नपाएपछि कोकले शुक्रबारका दिन लाइभ गर्ने घोषणागर्दै शनिवारदेखि लाइभ नै गरेका छन् । “म आफ्नो मृत्युको प्रत्यक्ष प्रसारण गरेर मानिसहरुमा जागरुकता ल्याउन चाहन्छु । बिरामीसँग संघर्ष गरिरहेका मानिसहरुको पीडा बाहिर ल्याउन चाहन्छु ताकि उनीहरुलाई इच्छामृत्युको अनुमति पाइयोस् ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...

प्रतिकृया लेख्नुहोस्:
- भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
- प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
- हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
- पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल
- विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश