


शनिबार उपत्यकामा ४०८ सहित १०४१ जनामा कोरोना संक्रमण


-
खबरडबली संवाददाता
-
भदौ २० गते, २०७७ - १६:२९

शनिबार सम्म सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ । जसमध्य होमआइसोलेशनमा ८ हजार ४ जना, अस्पतालहरुको आइसोलेशनमा ९ हजार ८ सय ६६, आइसियुमा १ सय ६७ र भ्यण्टीलेटरमा २४ जनाको उपचार भईरहेको बताइएको छ ।
काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ४ सय ८ जना सहित देशैभर गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
आज थपिएका सहित आजसम्म कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
काठमाडौंमा ३ सय २६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ सहित काठमाडौं उपत्यकामा ४ सय ८ जनामा संक्रमण पुष्टी भएको हो ।
शनिबार १२ हजार ४ सय ७३ जनामा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । १ हजार ५ सय ६६ जना शनिबार संक्रमणमुक्त भएर घर फर्किने सहति निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ ।
शनिबार सम्म सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ । जसमध्य होमआइसोलेशनमा ८ हजार ४ जना, अस्पतालहरुको आइसोलेशनमा ९ हजार ८ सय ६६, आइसियुमा १ सय ६७ र भ्यण्टीलेटरमा २४ जनाको उपचार भईरहेको बताइएको छ ।
शनिबार ९ सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...

प्रतिकृया लेख्नुहोस्:
- लेखक वाग्लेको प्रश्नः प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने यो कस्तो लोकतन्त्र हो ?
- प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री पौडेल
- कम्युनिस्टको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो : योगेश भट्टराई
- प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
- संसद विघटन मुद्दाः संवैधानिक इजलासमा आजको बहस सुरू
- ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार, कठ्याङ्ग्रिएर चार जनाको मृत्यु
- अबका दिनमा किसानलाई कहिल्यै मलको अभाव हुँदैन : मन्त्री अर्याल
- अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्न लागेपछि संसद् विघटन : गृहमन्त्री थापा
- ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा
- प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने