Khabar Dabali Logo
  September 24, Thu

कोरोना सङ्क्रमणबाट बारामा थप एकको मृत्यु

कलैया । कोरोना सङ्क्रमणबाट बारामा आज बिहान थप एक जनाको मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

भदौ १६ गते, २०७७ - १४:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातारको वर्षाले तरकारी खेती सखाप

महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका...   

वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध

गुल्मी । अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । विगत तीन दिनदेखि परेको...   

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने, कोरोनाबारे महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं । बिहीबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद् नियमित भएकाले...   

कोरोना संक्रमणका कारण झापाका एक जनाको मृत्यु

झापा । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र...   

यी तीन प्रदेशमा झनै ठुलो बर्षाको संभावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा...   

नारायणी नदिको सतहले खतराको विन्दु पार गर्यो, सतर्क रहन मेयर दाहालकाे आग्रह

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु...   

मुलुकमा पहिरो निम्त्याउने मुख्य कारण जनप्रतिनिधिकाे डोजर आतङ्क

काठमाडौं । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे...   

आजपनि ह्वात्तै घट्यो भाउ, तोलाको कतिमा झर्याे ?

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी...   

वालिङ पहिरो अपडेट : एकै परिवारका ९ जनाको मृत्यु (नामावलीसहित)

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ...   

ताप्लेजुङमा घरेलु हतियार प्रहारबाट तीन जना गम्भिर घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top