Khabar Dabali Logo
  September 22, Tue

कर्णालीको १० वटै जिल्लामा थपिए भेन्टिलेटर र आइसियू

कर्णाली । कोभिड –१९ का सङ्क्रमित बढ्दै गएपछि प्रदेश सरकारले १० वटै जिल्लामा सघन उपचार कक्षका साथै भेन्टिलेटर थप गरेको छ । यसअघि प्रदेशका जुम्ला, सुर्खेत र दैलेखमा मात्रै रहेका सघन उपचार कक्ष र भेन्टिलेटर बाँकी जिल्लामा पनि विस्तार गरिएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पतालमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १०, दैलेख, हुम्ला र कालीकोटमा पाँचपाँच, रुकुम९पश्चिम०को चौरजहारीमा चार तथा मुगु, हुम्ला, सल्यान र रुकुम९पश्चिम० जिल्ला अस्पतालमा दुईदुई सघन उपचार कक्ष विस्तार गरिएको छ । यसअघि प्रदेशभर ४० आइसिय थिए ।

त्यस्तै प्रदेश अस्पतालमा १०, कर्णाली विज्ञान स्वास्थ्य प्रतिष्ठानमा ६, दैलेख, कालीकोट र हुम्लामा दुईदुई तथा मुगु, रुकुम९पश्चिम०, सल्यान र जाजरकोट अस्पतालमा एकएक भेन्टिलेटर जडान गरिएको छ ।

महाशाखाका प्रमुख वृषबहादुर शाहीले प्रदेशमा कोभिड–१९ का सङ्क्रमित बढ्दै जान थालेपछि मन्त्रालयले अस्पतालमा भेन्टिलेटर र आइसियु स्थापना गरेको बताउनुभयो । “सङ्क्रमितमध्ये कसैलाई तत्काल भेन्टिलेटर वा आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा सहज हुनेछ”, उनले भने, “कतिपय अस्पतालमा मेसिन जडान भए पनि जनशक्तिको व्यवस्थापन गर्न बाँकी नै छ ।” महाशाखा प्रमुख शाहीले यही महिनाभित्र भेन्टिलेटर सञ्चालन गर्न सक्ने जनशक्तिलाई तालीम दिएर जिल्लामा खटाइने बताए ।

भदौ १५ गते, २०७७ - १८:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारीको ऋण लगानीमा अधिकतम ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकियो

काठमाडौं । सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको सहकारी...   

डा. केसीको उपचारलाई आठ सदस्यीय चिकित्सक टोली गठन, तर उपचार गर्न मानेनन्

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन...   

आगामी पाँच दिन देशभर भारी वर्षा हुने, उच्च सतर्कतासाथ बस्न अनुरोध

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना...   

कोरोना सङ्क्रमित ४९ वर्षीय पुरुषको घरमै मृत्यु

सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमित विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको...   
काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोना पुष्टि, अन्य कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोना पुष्टि, अन्य कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित...   

मंगलबार देशभर १३५६ जनामा कोरोना पुष्टि

काठमाडौं । मंगलबार देशभर १३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा...   

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनका समकक्षी महिन्दा राजापाक्षबीच...   

आङरिता शेर्पाको निधनले पर्वतीय पर्यटनमा अपूरणीय क्षतिः पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको...   

नेकपा सचिवालय बैठक : संवैधानिक निकायमा छिटो नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक...   

डा. केसीलाई प्रहरीले विमानस्थलबाट जबरजस्ती ट्रमा सेन्टर पुर्‍यायो

काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top