Khabar Dabali Logo
  September 24, Thu

वीरगन्जमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

वीरगन्ज । वीरगन्जमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका– २४ का ८० वर्षीय पुरुष रहेका छन् ।

उनको नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार कलेजोका पुराना बिरामी ती वृद्धलाई ज्वरो लगेपछि आफन्तले नारायणी अस्पताल पुगाएका थिए ।

भदौ १३ मा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि नारायणीबाट वीरगन्ज हेल्थ केयर कोरोना अस्पताल रिफर गरिएको थियो ।

भदौ १५ गते, २०७७ - १७:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुदुकमा पहिरो निम्त्याउने मुख्य कारण जनप्रतिनिधिकाे डोजर आतङ्क

काठमाडौं । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे...   

आजपनि ह्वात्तै घट्यो भाउ, तोलाको कतिमा झर्याे ?

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी...   

वालिङ पहिरो अपडेट : एकै परिवारका ९ जनाको मृत्यु (नामावलीसहित)

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ...   

ताप्लेजुङमा घरेलु हतियार प्रहारबाट तीन जना गम्भिर घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले...   
वालिङमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु

वालिङमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु

स्याङ्जा । स्याङजाको वालिङ नगरपालिका– १४ तमादीमा गएराति गएको पहिरोमा परी एकै परिवारका ५ जनाको मृत्यु...   

नरायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना...   

चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमित ३९ वर्षीय युवाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको...   
पाल्पाको रम्भा गाउँपालिकामा पहिरो, पाँच जना पुरिए

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो, पाँच जना पुरिए

पाल्पा । गएराती आएको पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पाँच जना पुरिएका छन् । पहिरोले रम्भा गाउँपालिका–२...   
पहिरोले पुरिएर वालिङको विर्घामा एक युवकको मृत्यु

पहिरोले पुरिएर वालिङको विर्घामा एक युवकको मृत्यु

वालिङ । गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ । तीन दिनदेखिको लगातार...   

डडेल्धुरामा थप एक काेराेना सङ्क्रमित पुरुषको मृत्यु

डडेल्धुरा । जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top