Khabar Dabali Logo
  October 1, Thu

उपत्यकामा १८६ सहित शनिबार एकैदिन ८८४ जनामा कोरोना संक्रमण

देशैभर गरी संक्रिय संक्रमितको संख्या १६ हजार ७८ रहेको छ भने २० हजार ५ सय ५५ जना निको भएर घर फर्किए ।

काठमाडौं । शनिबार एकैदिन ८ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

पछिल्लो शनिबार ११ हजार ५ सय १६ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

पछिल्ले २४ घण्टामा ३ सय १३ जनाले कोरोनालाई जितेसँगै नेपालमा निको हुनेको संख्या २० हजार ५ सय ५५ जना पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा शनिबार १ सय ८६ जना संक्रमित फेला परेका छन् । काठमाडौंमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना रहेका छन् ।

यसैगरी देशैभर गरी संक्रिय संक्रमितको संख्या १६ हजार ७८ रहेको छ भने २० हजार ५ सय ५५ जना निको भएर घर फर्किदा २ सय ७ जनाको मृत्यु भएको छ ।

जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् । 

भदौ १३ गते, २०७७ - १६:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरबाट लुटपाट गर्ने दुई जना पक्राउ

भक्तपुर । प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा...   
यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय

यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय

काठमाडौं  । असोज ८ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता...   
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

ललितपुर। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक...   
ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बीच सो महासंघसंग आबद्ध नेपाल भरमा...   

पछिल्लो तीन दिनमा बाढीपहिरोबाट १७ को मृत्यु, १५ जना बेपत्ता

काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको...   

सर्वोच्वको अन्तरिम आदेश –वामदेवलाई राष्ट्रियसभाको हैसियतमा थप काम गर्न नदिनु !

काठमाडौं । हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक...   

क्रिकेट खेलाडीको तलब बढ्यो, बढीमा महिनाको ५० हजार

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा...   
मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

काठमाडौं । उर्जामन्त्री वर्षमान पुन अनन्त र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका...   

साल्ट ट्रेडिङले ल्यायो १७ हजार मेट्रिक टन युरिया मल

काठमाडौं । कृषि मन्त्रालयले सार्वजनिक खरिदमार्फत मल भित्र्याउन नसकेपछि साल्ट ट्रेडिङले भने युरिया...   
कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

काठमाडौं । विनाअक्सिजन १०औं पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पा ‘हिमचितुवा’...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top