Khabar Dabali Logo
  October 30, Fri

कान्तिपुरका प्रकाशक सिरोहियाले दिए प्रहरीमा उजुरी

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले प्रहरीमा उजुरी गरेका छन् ।

आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै बिहीबार साँझ ट्वीटमार्फत त्यसविरुद्ध उजुरी दिएको जानकारी गराएका हुन्।

‘मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ। यो मेरो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णतः कपोलकल्पित र भ्रामक कुरा होू, सिरोहियाले ट्वीटमा लेखेका छन्, ‘यस्तो दुष्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सबैको खोजबिन गरी उनीहरूमाथि सख्त कानूनी कार्वाही गर्न प्रहरीमा उजुरी दिइएको छ।’

तर, सोल्टी होटलसँग जोडेर के चर्चा चलाइएको हो र त्यस्तो चर्चा चलाउने को हो भन्नेबारे भने सिरोहियाले केही खुलाएका छैनन्।

भदौ ११ गते, २०७७ - २१:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कारको ठक्करबाट महिलाको मृत्यु

भरतपुर । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम...   

पोखरेमा आगलागी हुँदा करीब तीन लाखको क्षति

भोजपुर । भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी...   

फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्धारा निन्दा

न्युयोर्क । संयुक्त राष्ट्रसंघले फ्रान्समा बिहीबार भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको...   

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा सापकोटाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान...   

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार...   
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता...   

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा एक सय ४० जनाको मृत्यु

डाकार । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा...   

ताइवानमा दुई सय दिनदेखि कोरोनाका आन्तरिक सङ्क्रमित छैनन्

ताइपेइ । ताइवानमा पछिल्लो दुई सय दिनदेखि कोरोनाभाइरस आन्तरिक रुपमा सरेर सङ्क्रमित भएकाहरुको संख्या...   

चितवनमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजार सूचीकृत

दमौली । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top