Khabar Dabali Logo
  October 30, Fri

दोलखामा कुकुरले टोक्दा तीन जनाको मृत्यु, गलत भ्याक्सिन दिएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

दोलखा । जिल्लाको मेलुङ गाउँपालिकामा छाडा कुकुरले टोकेकामध्ये ३ जनाको मृत्यु भएको छ । २६ असारमा मेलुङ गाउँपालिका( ६, तिनपिप्लेमा २ घण्टाको अवधिमा छाडा कुकुरले १० जनालाई टोकेको थियो । त्यसमध्ये विभिन्न समयमा ३ पुरुषको मृत्यु भएको हो ।

मेलुङ गाउँपालिका( ६, तिनपिप्लेका ३२ वर्षीय रामचन्द्र भण्डारीको बुधबार बिहान पाटन अस्पतालमा मृत्यु भएपछि छाडा कुकुरले टोकेर मृत्यु भएको घटना बाहिर आएको हो।

रेविज रोगकै कारण भण्डारीको मृत्यु भएको पाटन अस्पताल ललितपुरले पुष्टि गरेको मेलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरिराम चापागाईंले जानकारी दिए ।

छाडा कुकुरले टोकेर मृत्यु हुनेमा मेलुङ गाउँपालिका( ५ का १५ वर्षीय सुरेश विक र बैत्यश्वर गाउँपालिका घर भएर मेलुङ मामाघर गएको बेला कुकुरले टोकेर घाइते भएर प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा ८ वर्षीय कुशल नेपालीको मृत्यु भएको मेलुङ गाउँपालिका( ६ का वडाध्यक्ष राजुकुसुम लामाले जानकारी दिए।

सीएमए पास गरेर स्थानीय बजारमा मेडिकल र फार्मेसी खोलेका स्वास्थ्यकर्मीले रेविज विरुद्धको भ्याक्सिन दिएको पाइएकोले प्रहरीले नियन्त्रणमा लिएर चरिकोट ल्याइएको छ ।

भदौ १० गते, २०७७ - २०:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कारको ठक्करबाट महिलाको मृत्यु

भरतपुर । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम...   

पोखरेमा आगलागी हुँदा करीब तीन लाखको क्षति

भोजपुर । भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी...   

फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्धारा निन्दा

न्युयोर्क । संयुक्त राष्ट्रसंघले फ्रान्समा बिहीबार भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको...   

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा सापकोटाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान...   

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार...   
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता...   

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा एक सय ४० जनाको मृत्यु

डाकार । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा...   

ताइवानमा दुई सय दिनदेखि कोरोनाका आन्तरिक सङ्क्रमित छैनन्

ताइपेइ । ताइवानमा पछिल्लो दुई सय दिनदेखि कोरोनाभाइरस आन्तरिक रुपमा सरेर सङ्क्रमित भएकाहरुको संख्या...   

चितवनमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजार सूचीकृत

दमौली । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top