Khabar Dabali Logo
  October 28, Wed

भक्तपुरकी कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु

भक्तपुर । धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिला रहेकि छिन् ।उनको मंगलबार राति धुलिखेल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए ।

गत साता कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । थाइराइडको उपचारका लागि गएकी ती महिलामा अस्पतालमै संक्रमण भएको हुन सक्ने थापा बताउँछन् ।

भदौ १० गते, २०७७ - ११:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुधबार थप १९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   
कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने...   

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा पठाउन थालियाे

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा...   

हुम्लामा ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर सहयोग

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर प्रदान गरिएको...   

सशस्त्र द्वन्द्वका यौनजन्य हिंसा भोगेका महिला भन्छन्– कहिले पाइएला न्याय ?

काठमाडौं । नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा...   

राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव खनालको निधन

काठमाडौँ । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको...   

३५ असहाय परिवारलाई दशैँ राहत

तनहुँ । सामाजिक संस्थाको सक्रियतामा तनहुँको बन्दिपुर र भानुनगरपालिकाका ३५ असहाय परिवारलाई दसै‌ राहत...   

आयुर्वेदिक सेवा लिनेको सङ्ख्या बढ्यो

पाँचथर । सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा...   

१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । गाउँपालिका...   

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

वागमती । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top