Khabar Dabali Logo
  October 24, Sat

बाँकेका एक युवक काेराेना संक्रमणबाट मृत्यु भएकाे पुष्टी

बाँके । बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१ का ३७ वर्षीय पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । 

श्वासप्रश्वासमा समस्या भएपछि ती व्यक्तिलाई भदौ ८ गते बिहान १० बजे नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा मंगलबार संक्रमण पुष्टि भएको थियो। उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सार्दा ती युवककाे दुवै फोक्सोमा निमोनिया देखियाे । उपचार गर्ने क्रममा मंगलबार राति साढे १० बजे मृत्यु भएको हाे ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । 

भदौ १० गते, २०७७ - ०८:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   

कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या

मोरङ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । कोरोनाका कारण बाह्य र...   

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

कपिलवस्तु । कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । कपिलबस्तुको शुद्धोधन...   

देशभर आज बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइदैँ

काठमाडाैँ । नेपाली हिन्दूधर्माबलम्बीकाे महान् चाड बडा दसैंको आठौं दिन आज शक्ति स्वरुपा महादुर्गाको...   
‘लकडाउन’ ले ‘लक’ नभएको उद्योग

‘लकडाउन’ ले ‘लक’ नभएको उद्योग

कैलाली । सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४...   

‘ठूला माछा’ होलान् त ठहरै ?

काठमाडौं । पहुँचवाला भ्रष्टाचारी चोख्याउँदै तल्लो तहका कर्मचारी सताएको कारण अख्तियार सुस्ताएको...   

दसैंको टीका छाडेर आँसु खसाल्दै मुगलान लागे नेपाली

काठमाडौं । यतिवेला हिन्दू धर्मावलम्बीहरूको घरमा दसैँ पसिसकेको छ । अघिल्ला वर्षहरूमा यतिखेर नाकामा...   

चौरसिया हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा नेता नेपालको माग

काठमाडौं। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियालाई आक्रमण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top