Khabar Dabali Logo
  October 29, Thu

बालुवाटारमा कार्यदलको प्रतिवेदनमाथि ओली प्रचण्ड बिच छलफल

ओली सर्वाधिकार भएको र स्वछन्द भएको भन्दै बढेको विवाद समाधानार्थ गठित कार्यदलले ओलीलाई नै बढी शक्तिशाली बनाउने गरी प्रतिवेदन बुझाएकोमा प्रचण्ड नेपाल पक्षका नेताहरु सन्तुष्ठ छैनन्

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन पार्टीको आन्तरिक विवाद समानार्थ गठित कार्यदलले शनिबार प्रतिवेदन बुझाएपछि नेकपाका दुई अध्यक्षबिच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालुवाटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिवेदनमाथि छलफलका लागी पुगेका छन् ।

ओली सर्वाधिकार भएको र स्वछन्द भएको भन्दै बढेको विवाद समाधानार्थ गठित कार्यदलले ओलीलाई नै बढी शक्तिशाली बनाउने गरी प्रतिवेदन बुझाएकोमा प्रचण्ड नेपाल पक्षका नेताहरु सन्तुष्ठ छैनन् ।

महासचिव विष्णु पौडेल नेतृत्वमा गठित कार्यदलमा पम्फा भुषाल, सुरेन्द्र पाण्डे, भिम रावल, जनार्दन शर्मा र शंखर पोखरेल सदस्य रहेका थिए ।

सोमबार कार्यदलले बुझाएको प्रतिवेदन बाहिरिएपछि राजनीतिक वृतमा शंखर पोखरेल बाहेक कार्यदलमा रहेका सबै सदस्यहरु मन्त्रि पदका आकांक्षी रहेकाले प्रतिवेदन ओलीलाई झन शक्तिशाली बनाउने गरी आएको चर्चा चलेको छ ।

ओली प्रचण्डबिच हुने छलफल सोही प्रतिवेदनमाथि हुने बताइएको छ ।

भदौ ९ गते, २०७७ - १०:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top