Khabar Dabali Logo
  October 31, Sat

भारतमा घट्यो कोरोना संक्रमण र मृत्यु दर

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ८४६ जनाको मृत्यु भएको छ ।

भारतमा आइतबार शनिबारको तुलनामा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ । मृतक संख्यामा पनि कमि आएको छ ।

त्यहाँ शनिबार ७० हजार ६८ जनामा संक्रमण देखिएको थियो भने ९१८ जनाको मृत्यु भएको थियो ।

योसँगै भारतमा संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको छ भने ५७ हजार ६९२ जनाले ज्यान गुमाएका छन् ।

दैनिक भाष्करका अनुसार त्यहाँ संक्रमण दर ६.७ प्रतिशत घटेको छ ।

जुलाईसम्म परीक्षण गर्दा १२ प्रतिशत बढीमा कोरोना भेटिने गरेको थियो । पछि उक्त दर ७ प्रतिशत आएको थियो । अहिले संक्रमण दर घटेर ६.७ प्रतिशत पुगेको छ । यसको कारण परीक्षण दर बढ्नु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतमा परीक्षण दर लगातार बढिरहेको छ । त्यहाँ दैनिक ८ देखि १० लाख व्यक्तिको कोरोना परीक्षण हुने गरेको छ ।

भारतमा दैनिक ५० हजार बढी निको भइरहेका छन् । हालसम्म २३ लाख ३६ हजार ७९६ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ५६ हजार ८९६ जना निको भए । संक्रमितमध्ये ७७५ प्रतिशत निको भइसकेका छन् । ७ लाख १० हजार संक्रिय संक्रमित संख्या छ ।

भदौ ८ गते, २०७७ - ०९:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एघार दिनपछि ओलीसँग भेटेर के भने प्रचण्डले ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल...   
टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

इस्तानबुल । टर्कीमा गएराती गएको गएको भूकम्पमा परी मर्नेको संख्या २३ पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका...   
ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top