Khabar Dabali Logo
  October 28, Wed

आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौं । नेपालमा आज हिजोका तुलानामा बढी कोरोना संक्रमित भेटिएका छन् । आज नेपालमा ८ सय १८ जनामा कोरोना पुष्टि भएको छ । हिजो ६ सय ३४ जनामा कोरोना देखिएको थियो ।

आज पुष्टि भएका ८१८ संक्रमितमध्ये २२० महिला र ५९८ पुरुष रहेका छन् ।

योसँगै संक्रमितको कूल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । जसमध्ये अहिले विभिन्न जिल्लामा १३ हजार १ सय ५५ जना संक्रिय संक्रमित छन् ।

आज सबैभन्दा बढी बारामा संक्रमित भेटिएका छन् । त्यहाँ एकैदिन बारामा १३९ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा १ सय ६६ संक्रमित थपिएका छन् । गत २४ घण्टामा झापामा १०, मोरङमा ५०, सुनसरीमा ९, सप्तरीमा ४, सिरहामा १४, धनुषामा ६० र महोत्तरीमा ३४ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सर्लाहीका ९१, पर्साका ३९, रौतहटमा ९, सिन्धुलीका १, रामेछापका २, दोलखाका ६, भक्तपुरका २८, धादिङका १, काठमाडौंका १२६, काभ्रेका २७, ललितपुरका १२ जनामा पनि कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै, नुवाकोट, मकवानपुरमा १र१, गोरखामा २, कास्कीमा ५, पूर्वी नवलपरासीमा ६ जना संक्रमित थपिएका छन् ।

कपिलवस्तुमा ११, पश्चिम नवलपरासीमा ३० र रूपन्देहीमा २८ जना थपिएका छन् । अर्घाखाँचीमा १२ जना संक्रमित थपिएका छन् ।

यस्तै पाल्पा, प्यूठान, रोल्पा र पूर्वी रुकुममा एकएक जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाँकेमा ११ जना थपिएका छन् भने बर्दियामा थप २ जनामा कोरोना संक्रमित थपिएका छन् । पश्चिम रुकुममा आइतबार ६ जना संक्रमित थपिए ।

यस्तै जुम्लामा २, अछाममा २३, बझाङमा ३, डडेल्धुरामा २, बैतडी र दार्चुलामा १र१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ८१ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ । अहिले देशभर ११ हजार ४ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् । आज उपत्यकामा १ सय २६ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंका १ सय २६, ललितपुरका १२ र भक्तपुरका २८ जना रहेका छन् । आज देशभर ८ हजार २६ जनाको पीसीआर गरिएको छ ।

भदौ ७ गते, २०७७ - १७:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर...   

यसरी महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

टीकापुर । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री...   

कारको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

राजविराज । पुर्व –पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको...   
गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण हुँदा स्थानीयवासी जोखिममा

गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण हुँदा स्थानीयवासी जोखिममा

काठमाडौं । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल...   

घाइते युवकको उपचारमा जुट्यो ३ लाख

बेनी । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३...   

चौधरीको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नं प्रदेश...   
नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको...   

पाकिस्तानमा विस्फोट : सातको मृत्यु, एक सय १२ जना घाइते

पेशावर । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी...   
भारतमा तीन महिनापछि सबैभन्दा कम सङ्क्रमित देखिए

भारतमा तीन महिनापछि सबैभन्दा कम सङ्क्रमित देखिए

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा...   
नेकपाको चियापन नहुने

नेकपाको चियापन नहुने

काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top