Khabar Dabali Logo
  October 27, Tue

पाकिस्तानले तालिबानमाथि प्रतिबन्धको घोषणा

इस्लामावाद । पाकिस्तानले अफगानिस्तानको तालिवान समूहविरूद्ध ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ ।

छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेका समय पाकिस्तानले अफगानी विद्रोही समूहका कैयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

शुक्रवार दिउँसो सार्वजनिक गरिएको उक्त आदेशमा तालिबानका प्रमुख शान्ति वार्ताकार अब्दुल घानी बरादर र हक्कानी परिवारका थुप्रै सदस्यलगायत दर्जनौं व्यक्ति रहेका छन् । पाकिस्तानी निर्णयका कारण वर्तमान हक्कानी सञ्जाल प्रमुख र तालिबानका उप–प्रमुख सिराजुद्दीनले पनि प्रतिबन्धको सामना गर्नुपर्ने छ । प्रतिवन्धित समूहको सूचीमा तालिवानबाहेक अरू पनि रहेका छन् ।

अन्तर्राष्ट्रिय सम्पत्ती शुद्धिकरणलाई निगरानी गर्ने र आतङ्कवादी समूहको गतिविधि ट्रयाक गर्ने वित्तीय कारबाही कार्यदल (एफएटीएफ) द्वारा कालोसूचीबाट उम्किने प्रयास स्वरूप पाकिस्तानको यो आदेश जारी भएको नाम उल्लेख नगर्ने शर्तमा एक पाकिस्तानी अधिकारीले सुरक्षाकर्मीले बताए ।

भदौ ६ गते, २०७७ - २२:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चौधरीको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नं प्रदेश...   
नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको...   

पाकिस्तानमा विस्फोट : सातको मृत्यु, एक सय १२ जना घाइते

पेशावर । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी...   
भारतमा तीन महिनापछि सबैभन्दा कम सङ्क्रमित देखिए

भारतमा तीन महिनापछि सबैभन्दा कम सङ्क्रमित देखिए

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा...   
नेकपाको चियापन नहुने

नेकपाको चियापन नहुने

काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत...   

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख नजिक

ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या करिब चार लाखको हाराहारीमा पुगेको सरकारी तथ्याङ्कमा...   
अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा

अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा

नयाँदिल्ली । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार...   

मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज भएको दुर्घटनामा...   

फ्रान्समा ह्वात्तै बढ्यो कोरोना संक्रमित, एकै दिन ५२ हजार थपिए

सिन्ह्वा । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका...   
अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

वासिङ्टन । अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top