Khabar Dabali Logo
  October 22, Thu

मालीमा सैनिक विद्रोह, राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार

विद्रोही सैनिकहरुले मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटा र प्रधानमन्त्री बोबू सिसलाई गिरफ्तार गरेका छन्

माली । अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह भएको छ । विद्रोही सैनिकहरुले मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटा र प्रधानमन्त्री बोबू सिसलाई गिरफ्तार गरेका छन् ।

सिएनएनका अनुसार, सेनाको यो विद्रोहको शुरुआत मंगलबारका दिन मालीको राजधानी बामाको नजिक रहेको एउटा सैनिक क्याम्पबाट भएको थियो ।

असन्तुष्ट सैनिकहरुले फाइरिङ गर्दै कमाण्डरहरुलाई बन्दी बनेका थिए । त्यसपछि युवा सैनिकहरुले क्याम्प कब्जामा लिएका थिए । लगत्तै असन्तुष्ट सैनिकहरुले शहरमा रहेका सरकारी भवनहरुमा आगजनी गरेका छन् ।

यसअघि नै मालीका राष्ट्रपतिको राजिनामा माग गर्दै विरोध प्रदर्शन हुँदै आएको थियो । विद्रोहीहरुले कानुन मन्त्रीको स्वामित्वमा रहेको भवनमा समेत लुटपाट र आगजनी गरेका छन् । यसैबीच पछिल्लो समाचार अनुसार, गिरफ्तार भएका राष्ट्रपतिले पदबाट राजिनामा दिएका छन् ।

अमेरिकी र यूरोपियन युनियनले भने यो घटनालाई कु को संज्ञा दिँदै आफ्ना नागरिकलाई सुरक्षित रहन अपील गरेका छन् ।

भदौ ३ गते, २०७७ - ०९:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top