Khabar Dabali Logo
  October 23, Fri

अमेरिकामा भारतीय मूलकी महिला वैज्ञानिकको हत्या, हत्या आरोपमा १ जना पक्राउ

टेक्सस । अमेरिकाको टेक्सस राज्यमा १ भारतीय मूलकी महिला वैज्ञानिकको हत्या भएको छ । टेक्ससको प्लानोमा महिला वैज्ञानिकलाई हत्या आरोपमा १ जना पक्राउ समेत परेका छन् ।

गत अगस्त १ का दिन ४३ वर्षीया सर्मिस्टा सेन नाम गरेकी महिला बिहानै घुमफिर गर्ने क्रममा उनको हत्या भएको हो । हत्याको आरोपमा टेक्सस फ़्रिस्को बकरी एबीओना मोनक्रिफलाई कोलिन काउन्टी कारागार केन्द्रमा राखिएको छ ।

मोनक्रिफलाई अगस्त १ मा चोरीको मामलामा पक्राउ गरिएको थियो । जाँच र अनुसन्धान गर्दा सेनको रगत मोनक्रिफको कमिजमा पाइएको थियो । उनलाई १० लाख डलरको बोन्ड (प्रतिज्ञा पत्र) मा राखिएको छ ।

मृतक भारतीय मूलकी सेन सन् २००४ मा भारतको बैंग्गलोरबाट अमेरिका आएकी थिइन् । उनको जन्म भारतको सिन्द्रीमा भएको थियो भने उनी बिहे गरेर अमेरिका आएकी थिइन् । उनी टेक्ससकै ड्यालसको युनिभर्सिटी अफ टेक्सस र अलाबामा बिश्व बिद्यालयमा उच्च अध्ययन गरेकी थिइन् ।

उनि क्यान्सर (अबुर्द) रोग बिषयमा अनुसन्धानकर्ता थिइन् ।

भदौ २ गते, २०७७ - १८:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएको छन्...   

तीन लाख नक्कली नोटसहित एक जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।...   

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !

काठमाडौं । गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास...   

फूलपाती भित्र्याउने पर्व स्थगित

मकवानपुर । कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य...   
उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

काठमाडाै‌ । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   
सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

फुङ्लिङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान...   

मानव तस्करमा परेका २४ जनालाई उद्धार

काठमाडाै‌ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले...   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व...   
अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

जलालावाद । अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top