Khabar Dabali Logo
  October 28, Wed

लिदी पहिरो अपडेट : बेपत्ता भएका ३९ मध्ये २४ जनाको शव फेला

सिन्धुपाल्चोक । जुगल गाउँपालिका वडा–२ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएका २४ जनाको शव फेला परेको छ । मंगलबार दिउँसोसम्म बेपत्ता भएका ३९ मध्ये २४ जनाको शव फेला परेको हो ।

गएको हप्तादेखि सोमबारसम्म साबिक गाविस गोल्चेको लिदीको १३ घरका २२ जनाको शव फेला परिसकेको थियो । मंगलबार पहिरोले पुरिएको अवस्थामा थप २ जनाको शव फेला परेको र सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।

जिल्ला प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार हालै भेटिएको शव ७२ वर्षीया शिरमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको हो ।

प्रहरीको तथ्यांक अनुसार लिदी लामा गाउँकी ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीया छिरिङ दोङ, ८० वर्षीया जिते झाँक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेमिश दोङ, १६ वर्षीय माईला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षीया च्यामा दोङ, ७ वर्षीया विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षीया लक्ष्मी दोङ, १२ वर्षीय हिन्दुस दोङ, ३० वर्षीय मानबहादुर दोङ, २२ वर्षीय छविलाल दोङ ९अजय०, ६ वर्षीय सुमन दोङ, १० वर्षीय सुरज दोङ छन् ।

भदौ २ गते, २०७७ - १६:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तकोशी नगरपालिका कार्यालय आजदेखि बन्द

सप्तरी । सप्तकोशी नगरपालिकाले आजदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द...   

उपत्यकामा थपिए ८४३ कोरोना संक्रमित, देशभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं...   

तातोपानी नाका आजदेखि पुनःसञ्चालन

चौतारा । नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको...   

अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने

काठमाडौं । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य...   

थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु, १ लाख २१ हजार ८२४ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   

बुधबार थप १९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   
कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने...   

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा पठाउन थालियाे

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा...   

हुम्लामा ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर सहयोग

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर प्रदान गरिएको...   

सशस्त्र द्वन्द्वका यौनजन्य हिंसा भोगेका महिला भन्छन्– कहिले पाइएला न्याय ?

काठमाडौं । नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top