Khabar Dabali Logo
  October 30, Fri

प्रधानमन्त्री ओलीद्वारा फेरी तिन गालिबाजलाई सरकारी नियुक्ति ! निरिह प्रचण्ड र नेपाल

अर्का अध्यक्षको चर्को आलोचना र आफ्नो समर्थन गर्नासाथै ओलीलाई तिनै मानिसहरु प्रिय लाग्ने र हातमा नियुक्ति थामाइहाल्ने ओली प्रवृतिका अघि प्रचण्ड लगायतका अन्य नेताहरु निरिहमात्रै छैनन् ।ओलीले सरकारका नियुक्तिहरुमा गरेको मज्जाकका साक्षिसमेत बस्ने गरेका छन् ।

काठमाडौं । केपी ओली नेतृत्वका सरकारले आफुलाई स्पष्ट पारेको छ कि उसलाई सरकारका राजनीतिक नियुक्तिहरुमा योग्य होइन, आफु समर्थक दलाल र भ्रष्ट चरित्रका मानिसहरु प्रिय छन् ।

दिगम्बर झा को नियुक्ति प्रकरणदेखि एउटै लयमा देखिएका प्रधानमन्त्री ओली पार्टीभित्र भएको चर्को विरोध र आलोचनाले समेत हच्किएका छैनन् ।

रेलवे विभागमा गुरु भट्टराई जस्ता दलाल र गालीबाजलाई नियुक्त गरेका ओलीले सर्वत्र विरोधका बाबाजुद सुशिल भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए ।

पार्टीमा एकलौटी र मनमौजी नियुक्ती गर्दै आईरहेका ओलीले त्यसअघि खेलकुद परिषदमा शिक्षाक्षेत्रमा काम गरिरहेका रमेश सिलवाललाई पुन नियुक्ति दिएका थिए ।

रेलवे विभागमा भट्टराई पुग्नासाथै झण्डै ४५ अर्वको टेण्डर आव्हान गरेपछि उक्त आव्हान विवादमा परेको छ ।

निश्चित ठेकेदारहरुको मिलेमतोमा ठेक्का खुलाइएको भन्दै चौतर्फी विरोध भईरहँदा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एक महिनामात्रै कार्यअवधि रहेका प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई नियुक्त युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमो युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा ।
सोमबारै ओलीले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा कल्याण रोक्कालाई नियुक्त गरेको छ ।

यसअघि काभ्रेका कृष्णप्रसाद सापकोटालाई उपत्यका शहरी विकासको अध्यक्षमा नियुक्त गरिएको थियो ।

भट्ट मिलेमतो तथ सरकारका नितीगत निर्णयहरुमा नीतिगत भ्रष्टाचार गराउने दीपक भट्टका दाई हुन् भने उनीमाथि झण्डै दर्जन सरकारी आयोजना अलपत्र पारेको आरोप छ।

यसैगरी भट्टराई, सापकोटा, भण्डारी र रोक्का झण्डै वर्षदिनदेखि विभिन्न अनलाइन तथा सामाजिक संजालहरुमा ओलीको पक्षमा र अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई गाली बेइज्जती गर्दै लेखिरहने कर्ममा थिए ।

उनीहरुको विभिन्न अनलाईनमा प्रकाशित लेखहरुमा ओलीको महिमागान र प्रचण्ड लगायत अन्य नेताहरुलाई दलाल करार गरिएका हुन्थे ।

भट्टराईले सामाजिक संजालमै अन्य नेताहरुलाई चर्को गाली बेइज्जती गर्ने गरेका थिए । अर्का अध्यक्षको चर्को आलोचना र आफ्नो समर्थन गर्नासाथै ओलीलाई तिनै मानिसहरु प्रिय लाग्ने र हातमा नियुक्ति थामाइहाल्ने ओली प्रवृतिका अघि प्रचण्ड लगायतका अन्य नेताहरु निरिहमात्रै छैनन् ।ओलीले सरकारका नियुक्तिहरुमा गरेको मज्जाकका साक्षिसमेत बस्ने गरेका छन् ।

भदौ २ गते, २०७७ - ११:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top