Khabar Dabali Logo
  October 22, Thu

कार्यदल गठनको विपक्षमा किन उभिए इश्वर पोखरेल

कार्यदलको नेतृत्व पोखरेल आफैले गर्न चाहेका थिए तर ओलीले कार्यदलको नेतृत्व पौडेलाई दिएपछि पोखरेल असन्तुष्ट बनेको बताईन्छ

काठमाडौं । सोमबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा उपप्रधान तथा रक्षमन्त्रीसमेत रहेका इश्वर पोखरेलले कार्यदल गठनप्रति असहमति जनाएका छन् ।

गत शुक्रबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहला प्रचण्डले महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन गरेको ६ सदस्यिय कार्यदललाई अनुमोदन गर्न नहुने मत राखेको बताइएको छ ।

पार्टीभित्र देखिएको विवाद सामाधानार्थ अध्यक्षद्वयले गठन गरेको कार्यदलमा पम्फा भुषाल, भिम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंखर पोखरेल गरी छ जना रहेका छन् ।

सचिवालय सदस्यहरु माधव नेपाल, नाराणकाजी श्रेष्ठ, झलनाथ खनाल लगायतका नेताहरुले गठित कार्यदललाई अनुमोदन गर्न र वैधानिकता दिन माग गरेपछि सोमबार बसेको सचिवालय बैठकमा पोखरेलले कार्यदलको काम नभएको भन्दै अनुमोदन नर्गन मत राखेको वालुवाटार स्रोतले बतायो ।

स्रोतका अनुसार उक्त कार्यदलको नेतृत्व पोखरेल आफैले गर्न चाहेका थिए तर ओलीले कार्यदलको नेतृत्व पौडेलाई दिएपछि पोखरेल असन्तुष्ट बनेको बताईन्छ ।

यसैगरी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले सचिवालय नै पार्टीका आधिकारिक निकाय भएकोले अर्को कार्यदल गठन गर्नुको उति अर्थ नराख्ने बताएका थिए ।

भदौ १ गते, २०७७ - २०:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top