Khabar Dabali Logo
  October 28, Wed

कोरोना महामारीबीच पनि चीनमा बैदेशिक व्यापार स्थिर

बेइजिङ । कोभिड–१९ महामारी फैलिएता पनि एशिया–यूरोप महादेश पार गर्दै सञ्चालनमा आएका चीन–यूरोप रेलसेवाको सङ्ख्या तथा ढुवानी माल–सामान परिमाण बढ्दै गइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

जुन महिनाको अन्तसम्म ३ महिनासम्म लगातार रूपमा सञ्चालनमा आएको सो रेलसेवाको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ जुन गत ५ महिनामा लगातार रूपमा १० प्रतिशत भन्दा बढीले बृद्धि भएको चिनिँया उद्योग मन्त्रालय स्रोतले बताएको छ ।

“महामारीको प्रभावमा चालु वर्षयता, विश्व व्यापार परिमाण ठूलो मात्रामा घटेतापनि चीनको बैदेशिक व्यापार समष्टिगत रूपमा बजारको पूर्व प्रक्षेपणभन्दा राम्रो भएको देखिन्छ र विश्वका मुख्य आर्थिक एकाइभन्दा राम्रो भइरहेको छ,” बेलायती अर्थतन्त्र अनुसन्धान कम्पनी क्यापिटल इक्नोमिक्सका चिनियाँ अर्थ विश्लेषक मार्टिन रास्मुस्सेनले भने ।

सरकारले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न महत्वाकांक्षी नीति लागू गरेसँगै चीनको अर्थतन्त्र आगामी केही महिनामा निरन्तर रूपमा पूरानो अवस्थामा पुग्ने देखिएको बताउँदै उनले भने, “आयातमा निरन्तर बृद्धि हुनुका साथै विश्वव्यापी महामारी लचिलो बन्दै जाने पृष्ठभूमिमा चीनको निर्यात पनि लगातार रूपमा पुनःस्थापना हुँदै जान्छ ।”

चीनको आयात–निर्यात राम्रो बन्दै गइरहेको खबर विश्व उद्योग शृङ्खलाको आपूर्तिको स्थिरताको लागि निकै राम्रो खबर भउको उहाँको ठहर छ ।

चीन विश्वका ६५ वटा मुलुकको पहिलो आयात श्रोत हो र ३३ वटा मुलुकको पहिलो निर्यात गन्तव्य पनि हो । चीनले महामारीको प्रभावकारी नियन्त्रण गर्दै उत्पादन पुन सञ्चालनमा ल्याउँदा विश्व उद्योग क्षेत्रमा स्थिरताको आशा पलाउन थालेको छ ।

साउन ३१ गते, २०७७ - २०:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तकोशी नगरपालिका कार्यालय आजदेखि बन्द

सप्तरी । सप्तकोशी नगरपालिकाले आजदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द...   

उपत्यकामा थपिए ८४३ कोरोना संक्रमित, देशभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं...   

तातोपानी नाका आजदेखि पुनःसञ्चालन

चौतारा । नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको...   

अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने

काठमाडौं । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य...   

थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु, १ लाख २१ हजार ८२४ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   

बुधबार थप १९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   
कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने...   

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा पठाउन थालियाे

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा...   

हुम्लामा ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर सहयोग

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर प्रदान गरिएको...   

सशस्त्र द्वन्द्वका यौनजन्य हिंसा भोगेका महिला भन्छन्– कहिले पाइएला न्याय ?

काठमाडौं । नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top