Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

उपत्यकामा कहाँ भेटिए संक्रमित ? यि हुन सिल गरिएका क्षेत्र (सुचीसहित)

काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार छ सय ९२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित काठमाडौं जिल्लामा १३५५ जना, ललितपुरमा २२० जना र भक्तपुरमा ११७ जना रहेका छन् । उपत्यकामा शुक्रबार मात्रै ११९ जना संक्रमित थपिएका थिए ।

उपत्यकामा पछिल्लो समय लगातार कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । जोरबिजोर रुपमा सञ्चालन भैरहे पनि सार्वजनिक सवारीमा कोरोना संक्रमणको जोखिम उच्च देखिन्छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सेवाहरु सटडाउनको निर्णय गरेका छन् ।

पछिल्लो समय उपत्यकाका स्थानीय तहहरु पनि कोरोना संक्रमण फैलिरहेका प्रति चिन्तित देखिएका छन् । शुक्रबार रातिदेखि उपत्यकाका तीनवटै जिल्लामा ११ गतिविधिमा रोक लगाइएको छ ।

यस्तै उपत्यकामा विभिन्न क्षेत्रमा कोरोना संक्रमित फेला परेपछि सिल गरिएका छन् । वडावडामा संक्रमित देखिएका स्थानहरू सिल गर्ने क्रम पनि जारी राखेका छन् । अहिलेसम्म २५ स्थान सिल भइसकेका छन् ।

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले उपत्यकाका २५ बढी स्थान ७ देखि १० दिनका लागि सिल गरिएको बताए । उनका अनुसार काठमाडौंमा ६ स्थान, भक्तपुरमा १८ स्थान र ललितपुरमा १ स्थानमा सिल गरिएको बताए ।

\"\"

सिल गरिएका क्षेत्रः
बल्खु, हनुमान गल्ली, बाफल, मेट्रो हल, कालीमाटी, कलंकी, गणेश मन्दिर, कुलेश्वर, आवास हाइट, सन, इन्द्रचोक, टेकु, न्यूरोड, कोटाल टोल, गहनापोखरी–हाँडीगाउँ, असर्फी टोल, महाबौद्ध, कोटेश्वर, रञ्जना गल्ली, भोटाहिटी, मखन टोल, भोटेबाहाल, लगनटोल, कुमारीगल ।

– भक्तपुर सुर्यविनायक नगरपालिका-४ हिञ्चोक दधिकोट स्थित घर कम्पाउण्ड एरिया

-भक्तपुर सुर्यविनायक न.पा-२ गोदावरी पुल स्थित घर कम्पाउण्ड

-भक्तपुर मध्यपुर थिमी न.पा-५ राधेराधे स्थित घर कम्पाउण्ड

-भक्तपुर मठि न.पा-५ परानो गिठी संक्रमित बस्दै आइरहेको घर तथा कम्पाउण्ड

-भक्तपुर चाँ न.पा -७ खरिपाटी संक्रमित बस्दै आइरहेका घर तथा कम्पाउण्ड

-भक्तपुर सुर्यविनायक नागरपालिका वडा-१ सिरुटार स्थित संक्रमण पुष्टि भएकाको घर कम्पाउण्ड

-भक्तपुर मठि न.पा ०७ धुन्चेपाखामा रहेको-६ जनाको परिवार बस्ने घर र कम्पाउण्ड

-भक्तपुर गिठी नगरपालिका वडा-१ लोकन्थली स्थित संक्रमित भेटिएको घर तथा कम्पाउण्ड

-भक्तपुर व्यापसी न.पा-२ स्थित घर कम्पाउड

-भक्तपुर चाँनपा-७ स्थित घर र कम्पाउण्ड

-भकत्पुर सुनपा-४ दधिकोट स्थित रहेको घर र कम्पाउण्ड

-भक्तपुर मठिनपा-३ कौशलटार

-भक्तपुर मठिनपा-३ कौशलटार

-भक्तपुर मठिनपा-६

-भक्तपुर सुर्यविनायक न.पा-८ सिपाडोल

-भक्तपुर मध्यपुर ठिमी न.पा-१ लोकन्थली

-भक्तपुर मठिमि न.पा-१ कौशलटार

-भक्तपुर चाँनपा-१

-भक्तपुर सुर्यविनायक नपा-५ सल्लाघारी स्थित घर कम्पाउण्ड

-काठमाडौंको शंखरापुर न.पा वडा-९ लाकिला पिपलबोट देखी कागेश्वरी मनहरा नपा वडा नं -१ गलफेदी बजारको सीमाना सम्मको एरिया

-काठमाडौंको चन्द्रागिरी ना.पा-१२ बलम्बुस्थित ४ तल घर

– काठमाडौं वडा-३२ कोटेश्वर एरियामा सेतोओपी मार्ग, पानीपुरी चोक ,महादेवस्थान, मदनभण्डारी पार्क, अष्टाङग आर्युवेदिकसम्म

– त्रि.वि.वि शिक्षण अपताल महाराजगन्ज

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies