Khabar Dabali Logo
  October 28, Wed

१ करोड ६ लाख हिनामिना गरेको अभियोगमा असई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई १ करोड ८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत कार्कीले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरी एक करोड आठ लाख ९९ हजार १८४ रुपैयाँ हिनामिना गरेको भनी प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार आयोगलाई पत्राचार गरेको थियो । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीले सोही पत्रका आधारमा कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

त्यसैगरी आयोगले लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिकामा कार्यरत इन्जिनियर भूूपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सब-इन्जिनियर टीकाप्रसाद गुरुङउपर ४ लाख रुपियाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँंमा मुद्दा दर्ता गरेको छ । 

यस्तै कैलाली जिल्लाको चुरे गाउँपालिका घरखेडका सब-इन्जिनियर चन्द्रदेव भट्टउपर घुस लिएको र कञ्चनपुर जिल्लाको शुक्लाफाँटा आधारभूत विद्यालयका शिक्षक मीरा रानाउपर नक्कली स्थायी अध्यापन अनुमतिपत्र लिएर पढाएको अभियोगमा मुद्दा दर्ता भएको छ ।

साउन ३१ गते, २०७७ - ०७:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top