Khabar Dabali Logo
  October 21, Wed

देउवालाई झड्का ! जब निधिले आफ्नो निर्णय सुनाए !

यसअघि नेपाली कांग्रेसमा रामचन्द्र पौडेल, शसांक कोईराला, प्रकाशमान सिंह लगायतकाले सभापतिको उम्मेदवारी दिने बताइसकेका छन्

काठमाडौं । विहिबार विहान कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका उपसभापति विमलेन्द्र निधिको कुराले देउवा समस्यामा परेका छन् ।

समय लिएर भेटका लागी पुगेको निधिसँग देउवा अघिपछिको जस्तै स्वाभाविक रुपमा प्रस्तुत भएका थिए । जव निधिले कुरा सुरु गरे, देउवा अक्क न वक्क भएको बुढानिलकण्ठ स्रोतले बतायो ।

निधिले देउवालाई भने, –‘ म तपाईं नेताहरु सबैको सहमतिमा कांग्रेसको सभापति पदमा चुनाव लडन चाहन्छु । यो मेरो निर्णय हो ।’

स्तब्ध भएका देउवाले निधिलाई अर्कोपटक लड्न र यो पटक आफै दोहोरिन चाहेको बताएका थिए । तर निधिले आफ्नो चुनाव लड्ने अडान छोडेनन् ।

आफ्नो उमेर ढल्किदै गएकोले अर्कोपटक कुर्न नसक्ने बताएका निधिले अब कांग्रेस मधेश केन्द्रित हुनुपर्ने समेत बताएका थिए ।

देउवाका सबैभन्दा विश्वासिला पात्रका रुपमा चिनिएका निधिले नै सभापतिमा उठ्ने निर्णय गरेको बताएपछि अवाक बनेका देउवालाई ठुलो झड्का लागेको बताईन्छ ।

यसअघि नेपाली कांग्रेसमा रामचन्द्र पौडेल, शसांक कोईराला, प्रकाशमान सिंह लगायतकाले सभापतिको उम्मेदवारी दिने बताइसकेका छन् भने यसअघि सभापतिमै उठेका कृष्णप्रसाद सिटौलाले पनि आफ्नो पुरानो टिम र धारणा यथावत रहेको बताएका छन् ।

यसरी नेपाली कांग्रेसमा सभापतिका लागी यति धेरै शंख्यामा आकांक्षी देखिएको यो पहिलोपटक हो ।

साउन ३० गते, २०७७ - १९:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top