Khabar Dabali Logo
  September 24, Thu

१७ वर्षीया गर्भवतीकाे हवाइ उद्दार

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ ।

सुत्केरी व्यथा लागेर सो स्थानकी लक्ष्मी गुरुङलाई शुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो । नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण सो स्वास्थ्यचौकीले सुत्केरी गराउन संभव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङलाई रिफर गरेको थियो ।

बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनीलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चूणामणि कँडेलले जानकारी दिए।

गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट उद्धार गरिएको हो । गर्भवतीको साल पहिलै निस्कदा शिशुको ज्यान जोखिममा पर्ने भएकाले तत्कालै उद्धारको आवश्यकता पर्ने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सौगात कोइराला जानकारी दिए । उनका अनुसार यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर शिशु निकाल्नुपर्ने हुन्छ । रासस

साउन २६ गते, २०७७ - ०८:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयका शिक्षक घर दैलोमा पठाइँदै

काठमाडौं । सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित...   

मानवीय सेवामा खटिने नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार : पढाइमा १० लाख खर्च, पारिश्रमिक १० हजार

काठमाडौं। महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि निजी अस्पतालले चर्को श्रम शोषण गरेका...   
प्रदेश सांसदकै संलग्नतामा सिसौका रूख काटिए

प्रदेश सांसदकै संलग्नतामा सिसौका रूख काटिए

झापा। प्रदेश–१ का सांसद बिर्ख प्रधानको संलग्नतामा झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित सुखानी सहिद...   

वामदेवको राष्ट्रिय सभा प्रवेश संवैधानिक विवादमा

तत्कालका लागि मन्त्री बन्ने बाटो रोकियो, संवैधानिक इजलासबाट टुंग्याइने काठमाडौं । पार्टीभित्र ठूलो...   

अझै बाढी-पहिरोको जोखिम, अहिलेसम्म कुन जिल्लामा कति धनजनको क्षति ?

काठमाडौं । मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुबानजन्य विपद्का कारण...   

डब्लुएचओको ग्लोबल भ्याक्सिन योजनाबाट पछि हट्यो चीन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभिड भ्याक्सिन विश्वस्तरमा वितरण गर्ने योजनाबाट चीन...   

कांग्रेस महाधिवेशन : गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका...   

माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ : मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ

काठमाडौं । बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति...   
लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्न गएको टोली

लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्न गएको टोली

चिनियाँ पक्षसँग भएन वार्ता, ११ नम्बर स्तम्भ हराउँदा सीमारेखा अस्पष्ट हुम्ला । नेपाल–चीन सीमा छुट्याउने...   

वामदेवले प्रधानमन्त्रीलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’

काठमाडौं । सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top