काठमाडौं । विवादास्पद कम्पनि ओम्नी ग्रुपले जनकशिक्षा सामाग्री केन्द्रले खरिद गर्न लागेको टेण्डरमा प्राविधिकरुपमा अयोग्य भएपछि टेण्डर नै रद्द भएको छ ।
जनकशिक्षा स्रोतका अनुसार यसअघि पनि कागजको ठेक्का हत्याएको ओम्नीले सम्झौताअनुसार कागज उपलब्ध गराउन सकेको थिएन । जनकशिक्षाका एक कर्मचारीका अनुसार ओम्नीले सम्झौताअनुसारको कागजको क्वालिटि समेत उपलब्ध गराएन ।
यसपटक आव्हान भएको खरिद बोलपत्र अनुसार प्राविधिक रुपमा अयोग्य देखिएपछि ओम्नी सर्टलिष्टमा समेत परेन । ओम्नीले आफ्नो कम्पनि अयोग्य भएको सुइको पाएपछि प्रधानमन्त्री कार्यालयमार्फत कागज खरिद प्रक्रिया नै रद्द गरिदिएको छ ।
साउन २२ गते जनकशिक्षा सामाग्री केन्द्रले एक सुचना प्रकाशित गरी त्यसअघि गरिएको बोलपत्र रद्द गर्नुको साथै नयाँ बोलपत्र आव्हान गरेको छ ।
ति कर्मचारीका अनुसार ओम्नी ग्रुप कति शक्तिशाली छ भन्ने कुरा यहिबाट प्रमाणित हुन्छ । यसअघि स्वास्थ्य समाग्री खरिद प्रक्रियामा समेत मुछिएको ओम्नी ग्रुपलाई प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षण रहेको आरोप लाग्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: