Khabar Dabali Logo
  August 5, Wed

राखेप सदस्य सचिवमा सिलवाल फेरी नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई परिषदको सदस्य सचिव पदमा पुनः नियुक्त गरेको हो ।

राखेपको सदस्य सचिवका लागि सिलवालसँगै अञ्जु श्रेष्ठ र लिलबहादुर थापा मगर दौडमा थिए ।

करिब १ महिनाअघि नयाँ खेलकुद ऐन लागू भएसँगै पदमुक्त भएका सिलवालले दोस्रो पटक राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा नियुक्ति पाएका छन् ।

त्यस्तै, शिव कोइराला राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा नियुक्त भएका छन् ।

साउन १२ गते, २०७७ - २०:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्सामा मृत्यु भएकी युवतिमा कोरोना पोजेटिभ, पर्सामा मात्रै १३ को मृत्यु

पर्सामा मृत्यु भएकी युवतिमा कोरोना पोजेटिभ, पर्सामा मात्रै १३ को मृत्यु

विरगंज । पर्साको पोखरिया नगरपालिका ९ मा बस्दै आएकी एक १८ वर्षिय युवतिको कोरोना संक्रमणबाट मृत्यु भएको...   
८ फोटोमा हेर्नुहोस् –७८ को ज्यान जानेगरी ४ हजार बढी घाईते भएको लेबनन विस्फोट

८ फोटोमा हेर्नुहोस् –७८ को ज्यान जानेगरी ४ हजार बढी घाईते भएको लेबनन विस्फोट

काठमाडौं । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार...   
प्रचण्डलाई ओलीको ठाडो कुरा –कुनैपनि बैठकमा आँउदिन, पदपनि छोड्दिन, सकेको गर्नुहोस् !

प्रचण्डलाई ओलीको ठाडो कुरा –कुनैपनि बैठकमा आँउदिन, पदपनि छोड्दिन, सकेको गर्नुहोस् !

काठमाडौं । गत १३ गतेदेखि संवाद नै बन्द गरेका नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबिच...   
फेरि सवारीमा जोर–बिजोर प्रणाली !

फेरि सवारीमा जोर–बिजोर प्रणाली !

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि...   

ओली–प्रचण्डबिच आज पनि छलफल, के पाक्ला बालुवाटारमा ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच...   

सप्तरीमा आजदेखि सात दिने निषेधाज्ञा जारी

राजविराज । जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने गरेको...   

प्रधानमन्त्री विज्ञसँगको छलफलमा, के हुन्छ दोस्रो चरणको लकडाउन !

काठमाडौं । सरकारले लकडाउन अन्त्य घोषणापछि कोरोना संक्रमित संख्या बढिरहेको छ । समूदायमा संक्रमण...   
मेलम्चीमा पहिरो ८ वेपत्ता, १ को उद्दार

मेलम्चीमा पहिरो ८ वेपत्ता, १ को उद्दार

File Photo मेलम्ची । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ मा गएको पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने...   
शालिकराम जंगिए –खबरदार ! प्रचण्ड समाधान हुन् कमजोर बनाउन नखोज !

शालिकराम जंगिए –खबरदार ! प्रचण्ड समाधान हुन् कमजोर बनाउन नखोज !

काठमाडौं । प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले नेकपा अध्यक्ष प्रचण्ड...   
आफ्नै दुई महिला कर्मचारीबाट कुटिए उपसचिब प्रेम संजेल

आफ्नै दुई महिला कर्मचारीबाट कुटिए उपसचिब प्रेम संजेल

विराटनगर । भ्रष्टाचारको विरोध गरेर चर्चामा आएका उपसचिव प्रेम संजेलमाथि कार्यकक्षमै कुटपिट भएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top