Khabar Dabali Logo
  November 26, Thu

किरण र अस्मिताको ‘आँखामा बसाउ मलाई’ गीतको भिडियो सार्बजनिक (भिडियोसहित)

काठमाडौं । गायक गायिका किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको आँखामा बसाऊ मलाई’ बोलको नयाँ गीत सार्वजिनक भएको छ ।

संगीतकार अर्जुन पोखरेल र निर्देशक विधान कार्कीले निर्देशन गरेको ‘आँखामा बसाउ मलाई’ बोलको गीतको भिडियो शुक्रबार सार्बजनिक भएको छ । अर्जुन पोखरेलको शब्द रहेको गीतमा संगीत संयोजन र संगीत एरेन्ज उनले नै गरेका छन् ।

द डिभाइन म्यूजिकको प्रस्तुति र नेप्सीने कम्पनिकोे निर्माणमा तयार भएको भिडियोमा अहिले चलेका युवा गायक–गायिका किरण भुजेल र अस्मिता अधिकारीले गायन सँगै अभिनय समेत गरेका छन् । माया प्रेमको भाव प्रस्तुत भएको भिडियो फिल्मीसैलिको बनेको छ । नेपाल आइडलमा टप फाइभ प्रतिस्पर्धि भुजेल र पछिल्लो समय पाश्र्व गायनमा अव्वल हुँदै आएकी गायिका अधिकारीको जोडी यो भिडियोमा राम्रो जमेको छ ।

द डिभाइन म्यूजिकको युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको यस गीतलाई शब्द संगीत र संगीत संयोजन अर्जुन पोखरेलले गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

साउन १० गते, २०७७ - १३:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेचीनगरमा भेटियो ‘हरित परेवा’

मेचीनगरमा भेटियो ‘हरित परेवा’

झापा । चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक...   

भारतमा २४ घण्टामा थप ४४ हजार ४८९ जनामा कोरोना संक्रमण

नयाँ दिल्ली । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार ४८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि...   
सामाजिक सुरक्षा कार्यान्वयनमा रोजगारदाता इमान्दार बनेनन्

सामाजिक सुरक्षा कार्यान्वयनमा रोजगारदाता इमान्दार बनेनन्

काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ–नेपाल आबद्ध परिषद्ले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका...   

भारतीय विदेश सचिव हर्षबर्द्धन शृङ्गला नेपाल आइपुगे

काठमाडौँ । भारतीय विदेश सचिव हर्षबर्द्धन शृङ्गला नेपाल आइपुगेका छन् । शृङ्गला बिहीबार बिहान ११ बजे...   

समाजमा हुने सबैखाले हिंसाको अन्त्य हुनुपर्छ : मन्त्री मगर

कञ्चनपुर । खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकि...   

त्रिशूलीमा पिकअप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला

चितवन । इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई...   

भारतीय विदेश सचिव आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । दुई दिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला आज नेपाल आउने कार्यक्रम...   

सभामुख सापकोटाद्वारा सिन्धुपाल्चोकको विपद्पछि विकास निर्माणको स्थितिबारे छलफल

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला...   

ठूली एकादशीमा सार्वजनिक बिदा

सिन्धुली । दुधौली नगरपालिकाले ठूली एकादशीमा सार्वजनिक बिदा दिएको छ । यस दिन दुधौली नगरपालिकामा बसोबास...   

छ वर्षीया बालिकाको अपहरणपछि हत्या प्रकरण : चारबुँदे सहमतिपछि महोत्तरीको अवस्था सामान्य हुँदै

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top