Khabar Dabali Logo
  August 14, Fri

थापा, शर्मा र भट्ट खुमलटार छलफलमा नजानुको यस्तो रहेछ कारण

पछिल्लो समय नेकपाको विवादमा नेताहरुको समिकरण बदलिरहने गरेको छ ।

काठमाडौं । सोमबार विहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविक माओवादी पक्षधर स्थायी समितिका सदस्यहरुलाई छलफलका लागी आमन्त्रण गरे ।

नेकपाको ४५ सदस्यीय स्थायी समितिमा माओवादी तर्फका १८ सदस्य छन् । १८ मध्य गृहमन्त्रीसमेत रहेका राम बहादुर थापा ‘बादल’, जनार्दन शर्मा र आपुर्तिमन्त्री लेखराज भट्ट गरी ३ सदस्य खुमलटार छलफलमा गएनन् ।

उनीहरुको अनुपस्थितिबारे अन्य सदस्यहरुले राखेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले थापा र शर्माले जानकारी गराएर नै अनुपस्थित रहेको बताएका थिए ।

थापा नियमित छलफलमै भएको र अन्य कार्यक्रम तय भएकोले नआएको र शर्मा उपचारका लागी अस्पताल जानु परेकोले आउन नसकेको बताएका थिए ।

भट्टले भने अध्यक्ष प्रचण्डसँग एकपटक छुट्टै छलफल गरेर मात्रै सामुहिक छलफलमा सहभागी हुने बताएको खुमलटार स्रोतले बताएको छ ।

पछिल्लो समय नेकपाको विवादमा नेताहरुको समिकरण बदलिरहने गरेको छ ।

अध्यक्ष प्रचण्ड लगायतका बहुमत नेताहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजिनामा मागेपछि चर्किएको विवाद फुट उन्मुख रहेको भन्दै नेकपाका नेताकार्यकर्ता चिन्तित रहँदै आएका छन् ।

साउन ५ गते, २०७७ - २०:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । महाबै गाँउपालिका–३ नकु...   
सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरियाे : ५ घरका सदस्य बेपत्ता

सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरियाे : ५ घरका सदस्य बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदिको लामा टोलमा पहिरोले १३ घर पुरिँदा पाँच घर परिवारका सदस्यहरू...   
एक विरामिसहित १० जनामा संक्रमण देखिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल

एक विरामिसहित १० जनामा संक्रमण देखिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल

काभ्रेपलान्चोक । सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने...   

कोरोनाबाट नेपालका थप चारको मृत्यु , मृतककाे संख्या ९५ पुग्याे

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप चार...   

ओलीसँगको छलफलपछि प्रचण्ड-नेपालबीच छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग ४ घण्टा कुराकानी भएलगत्तै नेकपा कार्यकारी अध्यक्ष प्रचण्डसहितका...   
मेसि र रोनाल्डोलाई सँगै खेलाउने बार्साको इच्छा : क्याम्प नाउ जालान् त रोनाल्डो ?

मेसि र रोनाल्डोलाई सँगै खेलाउने बार्साको इच्छा : क्याम्प नाउ जालान् त रोनाल्डो ?

काठमाडौं । बहुचर्चित स्पेनी महारथि वार्सिलोनाले उमेर ढल्कदै गरेका रोनाल्डोलाई क्याम्पनाउमा ल्याउने...   

काठमाडौं उपत्यकामा थप १२७ सहित थपिए ५२५ कोरोना संक्रमित

काठमाडौं  । नेपालमा बिहीबार थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हिजोकोभन्दा बढी...   
नेकपाको विवाद सहमति नजिक : के निस्कियो समाधानको सुत्र ?

नेकपाको विवाद सहमति नजिक : के निस्कियो समाधानको सुत्र ?

काठमाडौं । सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद सामाधानउन्मुख भएको बताइएको...   

पछिल्लो २४ घण्टामा ४८४ मा कोरोना संक्रमण : ६ को मृत्यु, ६४ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा...   
रञ्जन कोइरालाका लागि अदालतको ढोकामा ताला लाग्यो !

रञ्जन कोइरालाका लागि अदालतको ढोकामा ताला लाग्यो !

काठमाडौं: अघिल्लो विहीबार दिउँसो १२ बजे भर्खरै जेलबाट छुटेका पूर्वडिआइजी रन्जन कोइरालाका पुत्रद्वय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top