Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

पार्टीमा बहस छ, म सघर्षमा छु तर पार्टी दुर्घटनाबाट तत्काललाई जोगाइएको छ–प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी दुर्घटना हुनबाट जोगिएको बताएका छन्। शनिबार माडीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा जाने बताएका हुन्।

प्रचण्डले भने,‘म आफैँ संघर्षमा छु। बहसमा छु।’ उनले समाजवाद निर्माणका लागि पार्टी एकता गरेको र जनताले भरोसा गरेकोले पार्टी र देश दुर्घटना जान नदिन अन्तिमसम्म पनि कोशिस गरिरहने बताए। ’हतारमा केही गरेर फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छु’ उनले भने, ‘मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिन समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास दिलाउँछु। मैले हतार गरेको भए दुर्घटना या अर्काे के हुन्थ्यो म भन्न सक्दिनँ।’

उनले कोरोना संकटको समयमा पार्टीभित्र खेल्ने काम भएको आरोप लगाए। एकातिर प्रधानमन्त्री केपी ओलीलाई छोड्नु हुन्न भन्ने र अर्कोतिर प्रचण्डलाई छोड्नु हुन्न भन्नेले उचालेर पार्टीभित्र खेलेको आरोप लगाए। प्रचण्डले सकडकका गतिविधि अनावश्यक भएको बताए।

‘यो समयमा पार्टीभित्रको विवाद चर्काएर केही केपी ओलीलाई छोड्नु हुन्न भनिरहेका छन्। अर्कोतिर प्रचण्डलाई छोड्नु हुन्न भन्ने पनि देखिएको छ’, प्रचण्डले भने, ‘तपाईंहरु त्यस्तोमा नलागिदिनुहोस्। हामी जित्छौँ।’

उनले पछिल्लो पटक अर्काे अध्यक्ष ओलीसँगको वार्ता सकारात्मक भएको बताए। ‘पछिल्लो प्रयास कुनै न कुनै समझदारीबाट अहिलेको अप्ठ्यारोबाट हल निस्कने विश्वास मैले लिएको छु। प्रधानमन्त्रीको संकेत पनि हल निस्कन्छ भन्ने नै छ, अब छिट्टै समस्या समाधान हुने, उनले भने।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies